इमिग्रेशन

कालो पोशाकको छायाँमा परेको रंग

नारायणगढमा रङ्गीविरङ्गी पोशाकमा सजिएका आमाहरु हिडिँरहेका थिए। एक्कासी कालो पोशाकमा केही युवतीहरु आए। बुर्का र हिजाव लगाएर १७ जनाको एउटा समुह उदाएपछि रंगिविरंगी माहोल छायाँमा पर्‍यो। कसैले सेल्फी खिच्‍न थाले।

ग्रिनकार्ड लगायतमा नयाँ शुल्क पठाउन कानुन व्यवसायीहरुको सुझाव

न्युयोर्क निवासी चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले डिसेम्बर २३ देखि लागु हुनेगरी युएससीआईएसले शुल्क बढाएकाले कुनै फारम युएससीआईएसमा पठाउँदा तोकिएको दर्ता शुल्क पठाउनमा सजगता अपनाउन आवेदकलाई अनुरोध गर्नुभएको छ ।

पृथ्वी जयन्ती मनाउने एनआरएन अमेरिकाको घोषणा कस्तो लाग्यो ? मतदान गर्नुहोस् ।

एनआरएन अमेरिकाले सन् २०१७ देखि पृथ्वी जयन्ती संयुक्त राज्य अमेरिकामा संस्थागत ढंगले दिवसको रुपमा नै मनाउने घोषणा गरेको छ । एनआरएन अमेरिकाको यस्तो निर्णयको पक्ष र विपक्षमा आवाजहरु उठिरहेका छन्

नेपालबाट आप्रवासी भिसामा अमेरिका आउनेले तिर्ने शुल्क बढ्यो

अमेरिका आउनका लागि नेपालको दूतावासबाट आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले युएससीआईएसको शुल्क बापत तिर्न रकममा ५५ डलर बृद्धि भएको छ । यसअगाडि डिभी लोटरी, पारिवारिक पिटिसन वा अन्य तरिकाले आप्रवासी

यूराेपबाट पत्रकार गिरीकाे चिठ्ठी ‘अामा फर्कँदैछु’

पुजनिय आमा, सादर ढोग छ ! म यहाँ आजका मितिसम्म आरामै छु । आशा छ, तिमी पनि सञ्चै छौ होला । परदेशी भूमिबाट तिमीलाई आज पहिलो पत्र लेख्दै छु ।

यस्ताे छ राज्यकोषको दुरुपयोग रोक्ने कार्यविधि

सरकारले पूर्वविशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई निश्चित अवस्थामा प्रदान गर्ने आर्थिक सहायताको व्यवस्थालाई पारदर्शी र न्यायोचित तुल्याउन नयाँ कार्यविधि पारित गरेकोछ ।  आर्थिक सहायताका नाममा भईरहेको राज्यकोषको दुरुपयोगलाई नियन्त्रण र

११८ यात्रु बाेकेकाे लिबियाको विमान अपहरणमा

एजेन्सी/ लिबियाकाे एक विमान  अपहरणमा परेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । लिबियासेबाट त्रिपोलीका लागि उडेको विमान  माल्टामा अवतरण गरिएको स्थानीय सञ्चार माध्यले जनाएका छन्  । अपहरणमा परेकाे अफ्रिकिया एयरलाइन्सको

नेपालमा चाउचाउ भित्र्याउने आचार्यको ‘चाउचाउ’ संघर्ष

खसोखास/काठमाडौँ ‘आरएआरए रारा मिठो भन्छन् सारा’ यो विज्ञापन रेडियो नेपालबाट नसुन्ने कमै होलान् । पोखराबाट उत्पादन हुने यो रारा चाउचाउ सार्ककै पहिलो चाउचाउ हो । ०३९ सालमा  गण्डकी नुडल्स प्रा.लि

‘नूनको लडाइँ’

शहरका मान्ठा ५० हजार तोला सुन पाउँदा खुशी छन, उता दुर्गमका मान्ठा ५० रुपैया पोका नुन पाउदा खुशी छन मेरो देशमा । सुन र नुनको मुल्य बुझिनसक्नु छ । बाजुरा

२०१६ का लागि डिभी जित्ने ५५४ नेपाली भिसाका लागि अयोग्य

आर्थिक बर्ष २०१६ का लागि ३८०१ जना नेपालीहरुलाई डिभी लोटरी परेपनि ५ सय ५४ जना डिभी विजेता नेपालीहरु भिसा पाउन अयोग्य भएका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट अन्तरगत ब्यूरो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com