परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस परीक्षालाई अब एसईई
महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी काभ्रे सानो गौथली– ७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको छ । स्थानीय हीरा लामा
विश्वचर्चित नेशनल जोग्राफिकको बर्षका साहसीहरुको प्रतिस्पर्धामा नेपाली चेली मिरा राई अग्रपंक्तिमा छिन् । उनलाई केभ डाइभरले पछ्याइरहेका छन् । भोजपुरमा जन्मिएकी मिरा राई १२ वर्षको उमेरमा स्कूल छोड्न बाध्य भएकी
रुसी विदेशमन्त्री सेरगेई लाभ्रोभले, सिरियाली सेनाहरुले पूर्वी अलेप्पोमा आफ्ना सैन्य कारबाहीहरुलाई स्थगित गरेको बताएका छन्। युद्ध क्षेत्रमा फसिरहेका सर्वसाधारणलाई अन्यत्र जान दिनका लागि उक्त स्थगन गरिएको बताइएको छ। पूर्वी अलेप्पोमा
कोलम्बियाली राष्ट्रपति जुआँ म्यानुएल सान्टोस नोबेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वेको राजधानी ओस्लो पुगेका छन्। गृहयुद्ध र लगातारको द्वन्द्वमा आधा शताब्दीसम्म नराम्ररी फसेको मुलुक कोलम्बियाका हजारौं द्वन्द्वपीडित नागरिकका प्रतिनिधिले पनि
वीरेन स्वामी परम्परागत रुपमा भन्ने हो भने, रोमान्टिक सम्बन्ध मूलतः पुरुषले प्रणय निवेदन गर्ने र महिलालाई ‘आफ्नो बनाउने’मा केन्द्रित रहेको मानिन्छ। यो शक्तिशाली परम्परा हो। ‘डेट’ जानका लागि आग्रह गर्ने
गत ८ नोभेम्बरमा सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा डोनाल्ड ट्रम्प विजयी भए पनि चुनावी खर्चको मामिलामा भने ट्रम्पलाई डेमोक्र्याटिक पार्टीकी प्रत्यासी उम्मेदवार हिलारी क्लिन्टनले उछिनेकी छन्। चुनावी प्रचार, प्रसार अभियानसहित
नेपालमा भारु सटहीको सम्बन्धमा दुई देशका अर्थ मन्त्रालय र सम्बन्धीत सरकारी निकायहरु सम्पर्कमा रहेको र उनीहरुले छिट्टै एउटा बाटो निकाल्ने भारतको विदेश मन्त्रालयले बताएको छ । नेपाल र भुटानमा रहेका
भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालमा जलविद्युत् विकासलाई ठूलो चुनौती खडा गरेको छ । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालमा
प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्यालीमा सहभागी छात्राको ज्यान गएको छ । वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा
KHASOKHAS