इमिग्रेशन

सहमति नभएसम्म संशोधन विधेयक टेबुल हुन्न : सभामुख

संविधान संशोधन विधेयक दर्तापछि चुलिएको राजनीतिक विवाद अन्त्य गर्न सभामुख ओनसरी घर्ती मगरले सक्रियता बढाएकी छन् । असन्तुष्ट विभिन्न पक्षको माग सम्बोधन गर्न भन्दै सरकारले संविधान संशोधन विधेयक दर्ता गरेसँगै

यसरी बन्छ बबरमहल–त्रिपुरेश्वर खण्डमा ‘फ्लाई ओभर’

काठमाडौँ उपत्यकालाई व्यवस्थित र सवारी जामरहित बनाउनका लागि बबरमहल–त्रिपुरेश्वर सडक खण्डमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ ।काठमाडौँको बढी सवारीजाम हुने क्षेत्रमध्ये बबरमहल–थापाथली–त्रिपुरेश्वर एक हो । त्रिपुरेश्वरबाट सीधै माइतीघर पुगिने

आफैलाई कालो झण्डा देखाउने र जुत्ता हान्नेलाई जोगाए बाबुरामले

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आफूतिर जुत्ता प्रहार गर्ने र कालो झण्डा देखाउने युवालाई नै हुलमुलबाट जोगाएका छन् । डा भट्टराईलाई कालोझण्डा देखाएपछि नयाँ शक्तिसम्बद्ध विद्यार्थीहरुले ती युवकलाई

आश्चर्यमा ओलीः ‘माओवादी केन्द्रमा ४ हजार मान्छे कहाँबाट पुगे?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा माओवादी केन्द्रले एमालेलाई बदनाम गरिरहको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार भएको कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्र जसरी पनि एमालेलाई खुइल्याउने

‘द्वन्द्व व्यवस्थापनमा नेपाल विश्वकै नमूना’

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधान गरेको सफलता संसारकै लागि एक उदाहरण भएको बताएका छन्। इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको ‘बाली डेमोक्रेसी फोरम’को नवौँ सम्मेलनलाई सम्बोधन गर्दै

सशस्त्र द्वन्द्वमा ११२ बालबालिका बेपत्ता

दशवर्षे सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएकामध्ये झन्डै चार प्रतिशत बालबालिका रहेको तथ्य सार्वजनिक भएको छ । सशस्त्र द्वन्द्वका समयमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति खोजबिनका लागि गठित आयोगले

इन्टरनेटमा भारतको एकाधिकार तोडियो

नेपालमा स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिएको छ । नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्ध हुने बाटो खुलेसँगै भारतीय एकाधिकार तोडिएको हो । नेपाल टेलिकम र चाइना

एसाइलम स्वीकृत गर्ने न्युयोर्कका टप ‘नौ नरम न्यायाधिस’

-किशोर पन्थी सबैभन्दा धेरै नेपालीका एसाइलम स्वीकृत गर्ने न्यायाधिस मार्गारेट विगत ६ बर्षको अवधिलाई विश्लेषण गर्दा अमेरिकामा शरणार्थी बनेर बस्नका लागि एसाइलम आवेदन दिनेमा नेपालीहरु सातौं नम्बरमा छन् । अर्थात्

नेपालमा ८ रेक्टर स्केलको भूकम्प जान्छ : बेलायती पत्रिका

एक बेलायती पत्रिकाले नेपालमा ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जानसक्ने समाचार छापेपनि एक नेपाली भूकम्पविद्ले भूकम्पको बारेमा ठोकुवा गर्न नसकिने बताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रमा कार्यरत भूकम्पविद् भरत

डोनाल्ड ट्रम्प वर्ष व्यक्ति घोषित

टाइम म्यागेजिनले डोनाल्ड ट्रम्पलाई वर्षव्यक्ति घोषित गरेको छ। थुप्रैको अनुमानलाई उल्ट्याउँदै यस वर्ष अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजयी बनेका ट्रम्प वर्ष व्यक्ति घोषित भएका हुन्। टाइम म्यागेजिनले हरेक वर्ष सबैभन्दा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com