सरकारले ल्याएको संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै विपक्षी दलहरुले बुधबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् ।बुधबारको बैठक सुरु हुनासाथ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विशेष समय
संघीय समाजवादी फोरम नेपालले वर्तमान समयमा संविधानमा रहेका अधिकारको संस्थागत एवं कार्यान्वयन गर्नुपर्ने संविधानविपरीत निर्णय गरेको भन्दै नौजना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । तीनकुनेस्थित फोरमको कार्यालयमा पुगेर मंगलबार
आन्तरिक उडानतर्फको हवाई भाडा पछिल्लो ६ वर्षयताकै सस्तो भएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा कम्पनीहरूले गन्तव्यअनुसार ९० देखि ३ सय १० रुपैयाँसम्म भाडा घटाएका छन्। पछिल्लो
पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । पत्नीले आफ्नै इच्छाले सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गर्दा पतिका कारण सम्बन्धविच्छेद गर्ने
जिन्दगीका लागि ७५ दिनसम्म संघर्ष गरेपछि ६८ वर्षीया जे जयललिताले सोमवार अन्तिम सास फेरिन् । ६ चोटि तमिलनाडुको मुख्यमन्त्री बनेकी जयललितालाई फोक्सोमा संक्रमण भएको थियो । पछि हृदयघात भएपछि उनको
राष्ट्रपतिज्यू, १३ महिना भयो नेपालको एउटा सर्वोच्च पदमा एकजना महिला पुग्नुभएको। अहिलेसम्मको अनुभव कस्तो रह्यो? ठीक छ। धेरै राम्रो छ। हामीले सय महिला अथवा हण्ड्रेड विमिनका लागि सभामुख र प्रधानन्यायाधीशसँग
नागरिकता ऐन अनुसार दोहोरो नागरिकता लिनेलाई पाँच बर्ष कैद हुने ब्यवस्था छ । तर कानुनको ब्याख्या गर्ने सर्वोच्च अदालतकै न्यायाधीशले दोहोरो नागरिकता लिएको खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीश गोपाल
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई आफ्नो पार्टीले यथास्थितिमा समर्थन नगर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले
आईरन लेडी जय ललिताको निधनमा भारत सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । तमिलनाडुकी सीएम जय ललिता भारतकी एक प्रभावशाली महिला राजनितिज्ञ हुन् । लामो समय अस्वस्थ्य भएपछि सोमाबार
बाजुरा, हुम्ला र मुगुका गाउँमा अहिले पनि सुत्केरीलाई फोहोर गोठमा, अमानवीय कष्टमा राखिन्छ । ‘नियमित गर्भ परीक्षण’, ‘सुरक्षित मातृत्व’ र ‘पोषणयुक्त खाना’ जस्ता सरकारी प्रचारवाजी भन्दा धेरै पर हदै
KHASOKHAS