इमिग्रेशन

एमबीबीएसको शुल्क उपत्यकामा ३५ लाख रुपैयाँ निर्धारण

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएसको शुल्क उपत्यकामा ३५ लाख रुपैयाँ निर्धारण गरेको छ । उपत्यकाबाहिर भने ३८ लाख ५० हजार रुपैयाँसम्म लिन पाइनेछ । बीडीएसको शुल्क देशैभरि

सार्वजनिक लेखा समिति नेतृत्वविहीन

सार्वजनिक लेखा र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा छलफल गर्ने मुख्य जिम्मेवारी पाएको संसद्को सार्वजनिक लेखा समितिले अझै नेतृत्व पाउन सकेको छैन । समिति नेतृत्वविहीन भएको तीन महिना बितिसके पनि

थ्रेसहोल्ड नराखे दलको सङ्ख्या हजारौँ पुग्छ

राष्ट्रिय मान्यता प्राप्त दलका लागि आवश्यक पर्ने मतसीमा (थ्रेसहोल्ड) राख्ने वा नराख्ने भन्ने विषयमा व्यवस्थापिका–संसद्का ठूला र साना दलबीच ध्रुवीकरण बढेको छ । ठूला दल थोरै भए पनि थ्रेसहोल्ड राख्ने

प्रस्ताव दर्ता गरेर जोखिम नमोल्ने प्रचण्डको निष्कर्ष !

सरकारको नेतृत्व गरेको माओवादी केन्द्र संविधान संशोधन प्रस्ताव पारित हुने अवस्थामा मात्र संसद्मा दर्ता गर्ने निष्कर्षमा पुगेको छ । सत्तासाझेदार कांग्रेस र मधेसी मोर्चासमेतले दह्रो समर्थन नजनाए प्रस्ताव दर्ता गरेर

पृथ्वीको बीच भागमा १५७ औं पटक रक्तदान गर्दा

– अर्जुन मैनाली विश्वका करिब ४० देशका बिरामीहरूले उपचार गर्न आवश्यक रगत सजिलै पाउँदैनन् । त्यसमध्ये दक्षिण अमेरिकाको एक्वाडोर पनि एउटा देश हो । त्यहा करिब ४० प्रतिशत बिरामीहरूले रगत

फिडेल क्यास्ट्रोको जीवन तस्विरमा

सन् १९२६ : क्युवाको दक्षिणपूर्वी प्रान्तमा जन्म । सन् १९५३ : बाटिस्टाको शासन कब्जा गर्ने असफल प्रयासपछि जेलमा । सन् १९५५: क्षमादानको शर्त अनुरुप जेलबाट रिहा । सन् १९५६ :

क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोको निधन

क्युवाका पूर्व राष्ट्रपति एवं कम्युनिष्ट क्रान्तिका नेता फिडेल क्यास्ट्रोको ९० बर्षको उमेरमा निधन भएको छ । क्युवको क्रान्तिका कमाण्डर क्यास्ट्रोको निधन भएको उनका भाई एवं क्युवाका वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले

संशोधन विधेयक तयार, आइतबार दर्ता हुने

सरकारले संघीय प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको प्रतिनिधित्व र राष्ट्रिय भाषाको विषयलाई समेटेर संविधन संशोधन मस्यौदा तयार गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले मस्यौदालाई अन्तिम

उपत्यकामा जमिनमुनी मेट्रो रेल सम्भव

उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ । बेलायतको मेट्रो रेल (लन्डन अन्डरग्राउन्ड)सँग सम्बन्धित एउटा परियोजनामा आबद्ध भइसकेका नेपाली

युरोप, अमेरिका पठाइदिने नाममा ठगिने युवाको सङ्ख्या बढ्दो

वैदेशिक रोजगारीका क्रममा युरोप, अमेरिका, जापान र अस्ट्रेलिया पठाइदिने नाममा ठगिने युवाको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगारमा जान ‘हतार’ गर्दा युवा ठगिने गरेका छन् । ती देशमा आकर्षक तलब

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com