दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको दश वर्ष पूरा भएको छ तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका
विश्वचर्चित नेशनल जोग्राफिकको बर्षका साहसीहरुको प्रतिस्पर्धामा नेपाली चेली मिरा राई अग्रपंक्तिमा छिन् । १० जनाबीच भइरहेको प्रतिस्पर्धामा राईले अहिलेसम्म ४५ हजार ८ सय ८३ मत ल्याएर सबैभन्दा अग्रपंक्तिमा उभ्याएकी छिन्
बेलायतका तर्फबाट फोकल्याण्डको युद्ध लडेका एकजना ६० बर्षका गोर्खा भेट्रान बेलायतको नटिंघम नजिक कुटिएका छन् । तीनजनाको समुहबाट कुटिएका लोकेन्द्र लिम्बुको उपचार भइरहेको छ । उनले १५ बर्षसम्म बेलायती सेनाको
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा चिनियाँ निर्यातमा ४५ प्रतिशत भन्सार लगाउने बताउँदै आएका छन् । उनले चीनलाई मुद्रा तोडमोड गर्ने मुलुकको संज्ञा दिने बताउँदै आएका छन् ।
विश्वका ४० करोड मानिस दिसापिसाबका लागि शौचालय प्रयोग गर्दैनन् । खासगरी नेपाललगायत अल्पविकसित र अफ्रिकी मुलुकका नागरिकलाई अहिले पनि चर्पी प्रयोग गरौँ भनी सचेतना अभियान चलाउनुपर्ने अवस्था छ । शौचालय
काठमाडौँको ठमेल क्षेत्रस्थित नरसिंह चोकमा एउटा साँघुरो गल्ली छ । गल्लीको मुखैमा रुट्स बार छ भने गल्लीको कुनामा गोर्खाली खाजाघर छ । रुट्स बार र गोर्खाली खाजाघरको बीचैमा अर्काे रेस्टुरेन्ट
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने महत्वकाङ्क्षी अभियान सुरु गरेको नेपालले शनिबारदेखि बाघ पाइने क्षेत्रमा विशेष अनुगमन सुरु गरेको छ । सन् २००९ मा रुसमा भएको विश्वका राष्ट्रप्रमुखहरूको महासम्मेलनमा
संविधान संशोधनको माग गर्दै आन्दोलनमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू चुनावको तयारीमा जुटेका छन् । २०७४ माघसम्म तीनै (स्थानीय निकाय, प्रदेश तथा केन्द्र) तहको चुनाव गराउने संवैधानिक बाध्यात्मक व्यवस्थाबमोजिम
स्वास्थ्य मन्त्रालयबाट आज खटिएको अनुगमन टोलीले काठमाडौँ र ललितपुरका बिनादर्ता सञ्चालन भएका सात क्लिनिकमा सिलबन्दी गरेको छ । योसँगैे अनुगमन टोलीले आजसम्म ३७ निजी क्लिनिकमा सिलबन्दी गरेको छ । टोलीले
अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि उच्च केही व्यक्तिलाई छनौट गरेको ट्रम्प निकट स्रोतले जनाएको छ । नाम गोप्य राख्ने सर्तमा अलावामा सिनियर जेफ सेसनलाई अमेरिकी
KHASOKHAS