नेपाल राष्ट्र बैंकले नेपालीसँग भएका प्रतिबन्धित ५ सय र हजार दरका भारु तीन सर्त तोकेर साट्ने व्यवस्था गर्न लागेको छ । प्रतिबन्धित नोट साटिदिने भारतीय संकेतपछि राष्ट्र बैंकले यस्तो व्यवस्था
नेपाल र चीनबीच गत वर्ष भएको पारवहन सन्धि कार्यान्वयन गर्न सन्धिको प्रोटोकलका लागि द्विपक्षीय छलफल सुरु भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा द्विपक्षीय बैठक सुरु भएको हो ।
महाभियोगका कारण प्रमुख आयुक्तबाट निलम्बित लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकको योजनामा अन्य ४ आयुक्तविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । नागार्जुन नगरपालिकामा बस्ने दक्षबहादुर क्षत्रीलाई अघि सारेर आयुक्तहरुको
-किशोर पन्थी ‘यसपटकको राष्ट्रपतीय चुनावमा मतदान गर्न म पहिलेदेखि नै उत्साहित थिएँ । किनभने मैले जीवनमा नै पहिलोपटक राष्ट्रीय चुनावमा मतदान गर्दै थिएँ ।’ न्युयोर्कको उडसाइड निवासी नेपाली अमेरिकन युवा
हिलारी क्लिन्टनले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने इतिहास रच्न नसकेपछि पहिलो महिला राष्ट्रपति बन्ने इतिहास कमला ह्यारिसले रच्ने सम्भावना रहेको चर्चा सुरु भएको छ । क्यालिफोर्नियाकी चर्चित एटर्नी जनरल कमला
अमेरिकामा २० बर्षकी नेपाली विद्यार्थी निशा कार्कीको निधन भएको छ । ओक्लोहोमा स्थित इस्ट सेन्ट्रल युनिभर्सिटीमा अध्ययनरत कार्कीको हृदयगति बन्द भई मृत्यु भएको जनाइएको छ । ९ महिना अघिमात्र अध्ययनका
दस वर्षअघि २०६३ साल मंसिर ५ गते विद्रोही माओवादीका तर्फबाट विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब संविधान कार्यान्वयनमा सहयोगी भूमिका खेल्न विदेशी कुटनीतिज्ञ र शान्ति प्रक्रियाका सहजकर्ताहरुलाई
संविधानसभाबाट संविधान घोषणा गरेयता प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध तिक्ततापूर्ण देखिएको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा नजिकिएका दाहाल र ओली संविधान संशोधन
स्थानीय तह पुनःसंरचना आयोगमा जिल्लाबाट पुनःसंरचनासहितको प्रतिवेदन आउने क्रम बढ्दै गए पनि समस्या झन्झन् पेचिलो बन्दै गएको छ । बुधबारसम्म ६१ जिल्लाले आयोगमा प्रतिवेदन बुझाए पनि अधिकांश जिल्लाका प्रतिवेदन विवादित
संसद्मा विचाराधीन सङ्घीय संसद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकको प्रस्तावित सुविधामा आलोचना भइरहेका बेला साना दलका सांसदले पेन्सनको माग गरेका छन् । विचाराधीन विधेयकमा संशोधन दर्ता गर्दै संविधान जारी गर्ने कार्यकालका
KHASOKHAS