इमिग्रेशन

अहिलेसम्म भिसा अप्वाइन्टमेन्ट तय नभएका २०२३ का डिभी विजेता अमेरिका आउन नपाउने

सेप्टेम्बरका लागि अहिलेसम्म भिसा अप्वाइन्टमेन्ट तय नभएका आर्थिक बर्ष २०२३ का डिभी विजेताहरु अमेरिका आउन नपाउने भएका छन् । उनीहरु डिभी लोटरीमा छनौट भएतापनि अमेरिका आउन पाउनेछैनन् भने सेप्टेम्बरपछि डिभी

सिधै युएससीआईएसबाट लगभग एसाइलम पाउन छाडे नेपालीले, गतबर्ष जम्मा १३ जनालाई

अमेरिकामा सिधै युएससीआईएसबाट नेपालीहरुले लगभग एसाइलम पाउन छाडेका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले युएससीआईएसबाट सिधै एसाइलम स्वीकृत हुने नेपालीको संख्या गतबर्ष जम्मा १३ जनामात्रै रहेको खुलासा गरेको

२१ बर्ष उमेरका कारण ग्रिनकार्डका लागि अयोग्य हुनसक्ने आवेदकलाई युएससीआईएसबाट थप समय प्रदान

युएससीआईएसले बिहीबार जारी गरेको नयाँ र विस्तारित नीति निर्देशन अन्तर्गत अघिल्लो चाइल्ड स्टेटस प्रोटेक्शन ऐनको दिशानिर्देशहरू अन्तर्गत २१ बर्ष उमेर काटिसकेका व्यक्तिहरूलाई ढिलो ग्रीन कार्ड आवेदनहरू पेश गर्न अनुमति दिने

थप ५ हजार गैर आप्रवासी भिसाका अप्वाइन्टमेन्ट उपलब्ध गराउँदै अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले भिजिटर भिसा लगायत गैर आप्रवासी भिसाका थप ५ हजार अप्वाइन्टमेन्ट खोल्ने भएको छ । जसबाट गैर आप्रवासी भिसामा अमेरिका आउन चाहनेहरुले थप अप्वाइन्टमेन्टहरु लिनसक्ने अपेक्षा गरिएको छ

फाइनल एक्सन डेट अघिका बाहेकका आप्रवासी भिसाको अन्तरवार्ता तय हुँदैन: अमेरिकी दूतावास काठमाडौं

अमेरिकी विदेश मन्त्रालयको भिसा बुलेटिनमा फाइनल एक्सन डेट करेन्ट नभएका आप्रवासी भिसाको अन्तरवार्ता अप्वाइन्टमेन्ट तय गर्न नसक्ने अमेरिकी दूतावास काठमाडौंले प्रष्ट पारेको छ । फाइलिङ डेट करेन्ट भएका आधारमामात्र आप्रवासी

अन्तर्राष्ट्रिय विद्यार्थीको ओइरो पछि आवास समस्याका कारण कोटा तोक्नेबारे विचार गर्दै क्यानडा सरकार

आवास महँगो बन्दै गएपछि दबाबमा रहेको क्यानाडाको सरकारले हालैका वर्षहरूमा बढेको विदेशी विद्यार्थी भिसाका लागि निश्चित कोटा तोक्नेबारे विचार गर्न सक्ने नयाँ आवास मन्त्री सन फ्रेजरले बताएका छन् । पछिल्ला

अमेरिकामा १० बर्षदेखि एसाइलमका पेन्डिङ मुद्दाको प्रतिक्षामा नेपालीहरु

हाल अमेरिकाको अध्यागमन अदालतमा नेपालीका ५७७२ मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्जुक्युटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । जसमा अपराधसँग सम्बन्धित मुद्दाहरु ९ वटा रहेका छन् भने २३ वटा मुद्दाहरु

राष्ट्रपतिमा निर्वाचित भए मार्क्सवादी विचारका र मुस्लिमलाई भिसा कडाई गर्ने ट्रम्पको योजना

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले २०२४ मा निर्वाचित भएमा अध्यागमन र सीमामा अभूतपूर्व प्रतिबन्धहरू लगाउने योजना बनाएका छन् । उनले मार्क्सवादी विचारधाराका आप्रवासीहरूका लागि थप  स्क्रीनिंग र लागूऔषध तस्करहरूलाई लक्षित गर्न

अमेरिकामा रहेको नेपाली दूतावासको पहलमा तीनजना नेपाली महिलाको उद्दार

अमेरिकामा रहेको नेपाली दूतावासको पहलमा तीनजना नेपाली महिलाको उद्दार गरिएको छ । दूतावासले रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोबागोमा फसेका तीनजना नेपाली महिलाहरु सेरसाङ तामाङ, तीर्था लामा बाइबा र याङजेन शेर्पाको

न्युयोर्कमा आएर शरण खोज्नेहरू भन्छन् -‘सोचें झै रैनछ अमेरिका, अराजकतामात्रै रैछ’

न्युयोर्कमा आएर शरण खोज्नेहरूले अमेरिका सोंचेजस्तो केहीपनि नरहेको बरु अराजकतामात्रै रहेको भन्दै गुनासो गरेका छन् । शरण खोज्नेहरुको चाप न्युयोर्कमा बढेपछि न्युयोर्क सिटीले उनीहरुलाई आवासको व्यवस्था गर्न हम्मे हम्मे परेको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com