इमिग्रेशन

स्वास्थ्यका कर्मचारी विदेश भ्रमणमा मस्त

स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारीले तालिम अवलोकन भ्रमण तथा गोष्ठीका नाममा एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण गरेका छन् । विभिन्न देश र दातृ निकायले आयोजना गरेका कार्यक्रममा

देउवा-ओलीबीच यस्तो सहमति, अब के हुन्छ ?

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा दुई नेताबीच कुनै सहमति भने भएन ।

सरकार गठनको एक सय दिनको कामबारे प्रधानमन्त्रीको सम्बोधनको पुर्णपाठ

आज म मेरो नेतृत्वमा सरकार गठन भएको सय दिनको अवधिमा भए गरेका प्रमुख काम र उपलव्धीका बारेमा संक्षिप्त जानकारी गराउन चाहन्छु । म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको रुपमा २०७३

डोनाल्ड ट्रम्पले जितेपछिको अमेरिका

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकामा घृणा र विभेदका घटनाहरु भएका छन् । एकजना अश्वेत महिलालाई बसको पछाडि गएर बस्न भनिएको छ भने स्कुलमा पढ्ने बालबालिकाहरुले उनीहरुका हिस्पानिक सहपाठीहरुलाई

ट्रम्पले भन्दा धेरै मत ल्याएर पनि हारिन् हिलारी, प्रणालीमा प्रश्न

अमेरिकी राष्ट्रपतिको चुनावमा धेरै मतदाताहरु डेमोक्रेटिक उम्मेदवार हिलारीको पक्षमा हुँदाहुँदै पनि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव जितेका छन् । अमेरिकी इतिहासमा हार्ने उम्मेदवारले भन्दा कम मत ल्याएर कोही व्यक्ति राष्ट्रपति

बर्षकै सबैभन्दा ठूलो हरिबोधनी एकादशीमा बुढानिलकण्ठ दर्शन (२२ तस्विर)

आज हरिबोधनी अर्थात ठूलो एकादशी। हिन्दु धर्मालम्बीहरु बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाइ ब्रत बसेका छन। आज विहानैदेखि तुलसीको पूजा गरी तुलसी बिवाह गरिदै छ। घरघरमा

महानिरीक्षक अर्याल हटाउन प्रचण्ड र देउवाको सहमति !

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई नियमावली संशोधनमार्फत पदावधी घटाएर फ्याँक्ने खेलको अन्तिम शृंखला कार्यान्वयन हुने संकेत देखिएको छ ।प्रहरीको संघीय संरचना कार्यान्वयनका लागि भइरहेको छलफलमा अर्याललाई फुली बढाएर प्रहरी महानिर्देशक र

महाभियोग प्रस्तावमाथि आजदेखि पुनः छलफल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा विचाराधीन महाभियोग प्रस्तावमाथिको छलफल शुक्रबारबाट पुनः सुरु हुँदैछ । कात्तिक ९ गते संसद्मा पेस भई सैद्धान्तिक छलफल सुरु भए पनि

संविधान संशोधनको लागि त्रिपक्षीय छलफल

संविधान संशोधनको विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच पुनः छलफल हुने भएको छ । सकभर शुक्रबार साँझ र नभए शनिबार छलफलमा बस्ने नेताहरूबीच सहमति छ । ‘अब प्रमुख दलका तीन

ट्रम्पको आगामी आर्थिक नीति ‘पर्ख र हेर’

विश्वकै शक्तिशाली पद अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकाले अन्य देशका लागि लिने आर्थिक नीति र सहयोगमा कस्तो फेरबदल आउला ? भन्ने जिज्ञासा अहिले चौतर्फी छ । नेपालमा सोबारे

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com