डेढ महिनाअघि जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री तथा मुख्यसचिव माधवप्रसाद घिमिरेको शव पानी बाहिरको सतहमा खोज्न थालिएको छ । जीप दुर्घटनापछि बेपत्ता भएका उनको उद्धार तथा खोजीका लागि
संविधान संशोधन गर्न तयार ‘मस्यौदा’ले आइतबार दिनभर राजनीतिक मञ्चदेखि सामाजिक सञ्जाल ततायो । तर, त्यो ‘मस्यौदा’को जिम्मा लिने कोही भएनन् । सरकारले दलहरूबीच छलफल चलिरहेकाले मस्यौदा तयार गर्ने वेला नै
स्थानीय तह पुनःसंरचना आयोगले ‘छिटो माध्यम’ प्रयोग गरी प्रतिवेदन पठाउन स्थानीय तह पुनःसंरचना प्राविधिक समितिहरुलाई पुनः आग्रह गरेको छ । प्रतिवेदन पठाउने म्याद गत शनिबार (२० कात्तिक) नै सकिए पनि
ब्रिक्स–बिमस्टेक सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सामूहिक भेट चर्चित बन्यो । भेटवार्ता ‘औपचारिक वा संयोग’ भन्नेमै विवाद रहेका बेला प्रधानमन्त्री
प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने प्रचलन तोडदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले सम्पत्ति विवरण गोप्य राखेको हो ।यसअघि
अघिल्लो सरकारले सार्वजनिक गरेको संविधान कार्यान्वयन कार्ययोजना अनुसार अबको एक महिना मंसिर भित्र स्थानीय निकाय निर्वाचन भइसक्नुपथ्र्यो तर तयारी सुरु नहुँदै सरकार मात्र होइन, कार्ययोजनानै फेरियो । नयाँ सरकारले चैतमा
स्थानीय तह पुनःसंरचना आयोगले जिल्ला प्राविधिक सहयोग समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन दिन अन्तिम समयसीमा दिए पनि प्रदेश नं. २ अन्तर्गत तराईका आठ जिल्लामा भने पुनःसंरचनासम्बन्धी काम अझै अगाडि बढ्न
माओवादी केन्द्रले सम्हालेका मन्त्रालयको कामकारबाही प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीका मन्त्रीहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको ठीक ३ महिना पुगेको दिन शुक्रबार
भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्किए । राष्ट्रपति मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५ः३५ बजे स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन
वसन्तप्रताप सिंह बझाङ । छाउपडी बार्नुहुँदैन भनेर सिकाउन हिँडेकी मेलबिसौना स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी (अनमी) अनिताकुमारी सिंह आफैँ महिनावारी हुँदा गाउँभन्दा दुई किलोमिटर टाढा जङ्गलमा रहेको छाउपडी गोठमा बस्नुप-यो । घटना मेलबिसौना
KHASOKHAS