इमिग्रेशन

दिपावलीमा झलमल्ल काठमाडौं

दिपावलीका अवशरमा काठमाडौं झलमल्ल बल्यो । प्रकाशको पर्वका रुपमा परिचित दिवापलीमा काठमाडौंबासीले घरघरमा झलमल्ल बत्ति बालेका थिए भने काठमाडौंका न्यूरोड, ठमेल, महाराजगञ्ज लगायतका क्षेत्रमा विशेष झिलिमिली थियो । लक्ष्मीपूजा गरिसकेपछि

‘लोकमानसँगै अन्य भ्रष्ट नेतामाथि पनि कारवाही हुनुपर्छ’

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकमानसँगै राजनीतिक दल र अन्य क्षेत्रका भ्रष्टाचारीहरुलाई पनि कारवाही हुनुपर्ने बताउनुभएको छ । आइतबार बिहान हङकङमा आयोजित अन्तरक्रियामा बोल्दै संयोजक भट्टराईले अख्तियारले छानबिन

१९ बर्षपछि अमेरिकाबाट नेपाल फर्केकी सलुजा सफ्टवेयर कम्पनीमा सीईओ

– अस्मिता खड्का रोजगारीको खोजीमा हजारौँ युवा विदेश पलायन भैरहेको बेला सलुजा आचार्य भने अमेरिकी जीवनशैली र सेवासुविधा छोडेर नेपाल फर्केकी छिन् । १९ वर्षलामो अमेरिका बसाईपछि दुई छोरा र

आज तिहारको तेस्रो दिन लक्ष्मी पूजा : यसरी गर्नुहोस……

आज तिहारको तेस्रो दिन लक्ष्मी पूजा । सर्वत्र धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ। सफासुग्घर, लिपपोत नगरिएको र बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वास अनुसार

भारतलाई चीनको कडा चेतावनी

दीपावलीको माहोलमा आफ्नो देशमा उत्पादित सामान बहिष्कारको निर्णय गरेपछि चीनले भारतलाई त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएको छ । चीनले सिधा भाषामा यस किसिमको कदमले दुबै देशको सम्बन्ध बिग्रनुका साथै

सरकार र मधेसी मोर्चाबीच चाँडै औपचारिक वार्ता हुने

संविधान संशोधनका विषयमा सरकार र मधेसी मोर्चाबीच चाँडै औपचारिक वार्ता हुने बताइएको छ । केही मुद्दाहरु सरकार र मोर्चा समान धारणाको नजिक पुगेका छन् । प्रदेशको सिमाना : ५ नम्बर

के हुँदै छ मोर्चासँगको वार्ता ?

संविधान संशोधनबारे सरकार, मधेसी मोर्चा र संघीय गठबन्धनबीच केही दिनभित्रै औपचारिक वार्ता हुने भएको छ । संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गर्ने गरी औपचारिक छलफल हुन लागेको हो । ‘एक–दुई

भारतीय कर्मचारीको ‘सहुलियत भ्रमण’ मा नेपाल

भारत सरकारले आफ्ना कर्मचारीलाई उपलब्ध गराउने सहुलियतपूर्ण भ्रमण गन्तव्यको सूचीमा नेपाल पनि समावेश गर्ने भएको छ । अन्य विकसित मुलुकले झैं भारतले पनि आफ्ना कर्मचारीलाई वर्षमा केही दिन विदेश भ्रमणमा

भारतीय राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमानस्थलमै पुग्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमै पुगेर स्वागत गर्ने भएकी छन् । छिमेकी मित्रराष्ट्र भारतबाट लामो समयपछि हुन लागेको यो भ्रमणलाई उच्च प्राथमिकतामा राखी

चुनाव रद्ध गर्न ट्रम्पको सुझाव

अमेरिकी राष्ट्रपतिको चुनावका एक प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपतिका लागि हुन गइरहेको चुनाव रद्ध गर्नुपर्ने बताएका छन् । उनले डेमोक्रेटिक पार्टीको एकतर्फी प्रचारबाजी भैरहेको र आफुलाई भोट माग्न

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com