इमिग्रेशन

राज्यमन्त्री छान्न देउवालाई सकस

कांग्रेस सभापति शेरबहादुर देउवाले राज्यमन्त्री छान्न गरिरहेको ढिलाइप्रति उनकै समूहभित्र पनि असन्तुष्टि बढेको छ । आफ्नै समूहका नेताहरूले दसैंअघि नै राज्यमन्त्री बनाउन देउवालाई दबाब दिइरहेका छन् । ‘आज गरे पनि

१९५० को सन्धी संशोधनको औपचारिक प्रस्ताव

नेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । त्यसैगरी दुई देशको व्यापार तथा पारवहनको विषयले

ओनसरी आएपछी संसद्मा मासिक ५६ लाख बचत

खर्च कटौती योजना लागू भएपछि संसद्को प्रशासनिक खर्च मासिक ५६ लाख रुपियाँ कम भएको छ । कर्मचारी, सांसद र अन्य उपस्थितलाई समेत दिइँदै आएको खाना कुपन, चिया तथा खाजा व्यवस्थापन

बीबीसीमा बिष्णुमाया – ‘नयाँ जन्म पाएजस्तै लाग्छ’

नेपालको कथित दलित परिवारमा जन्मुभएकी बिष्णुमया परियार अमेरिकामा विभिन्न अवार्ड र सम्मानबाट सम्मानित भइरहनुभएको छ । अहिले उहाँले नेपालमा दलितहरुको शिक्षा र तालिममा आफ्नो समय लगाइरहनुभएको छ । बीबीसी रेडियोको

महिलालाई मन्दिर प्रवेश निषेध !

जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ । सो अवधिमा महिलाका लागि

‘सीमा निर्धारण प्रतिवेदन सक्दो छिटो बुझाउँछौँ’

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्र सङ्ख्या तथा सिमाना निर्धारण आयोगले छिटोभन्दा छिटो आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिएको छ । ‘आयोगको समयसीमा फागुन मसान्तसम्म हो तर यसअगावै प्रतिवेदन

कोलम्बियालीले किन अस्वीकार गरे शान्ति सम्झौता

करिब आधा प्रतिशतभन्दा बढी कोलम्बियालीले कोलम्बियामा केही महिनाअघि भएको शान्ति सम्झौता अस्वीकार गरेका छन् । स्वीकार गरिएको हुन्थ्यो भने ५२ वर्ष लामो गृहयुद्धको औपचारिक अन्त्य हुन्थ्यो र सात हजार फार्क

राज्यमन्त्रीका लागि क-कसको  दाबी ?

कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले चार राज्यमन्त्री मागेको छ । साथै, पार्टीले पाउने राज्यमन्त्रीमा विधि र प्रक्रियाअनुसार नाम टुंगो लगाउनुपर्ने पनि पौडेल पक्षको माग छ । सभापति देउवाले दुई राज्यमन्त्रीका लागि

७ दलका ४२ सांसदले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने !

तीनबुँदे सम्झौता कार्यान्वयन हुने समस्या देखिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । दुई महिनाअघि नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनलाई सरकार गठन

प्रबुद्ध समूहको बैठकमा के-के हुँदैछ भारतमा ?

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक मङ्गलबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन नेपाली टोली सोमबार नयाँदिल्ली प्रस्थान गरेको छ । दुई देशबीच भएका सन्धि–सम्झौतालाई पुनरावलोकन गर्दै सम्बन्धलाई नयाँ आधारमा विकास

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com