इमिग्रेशन

‘छठपछि दाहाललाई दिएको समर्थन फिर्ता’

संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने जनाएको छ। दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई छठसम्म पर्खने बताएको छ

काठमाडौँमा विशेष सुरक्षा योजना लागू

दसैँ, तिहार र छठका लागि शुक्रबारबाट काठमाडौँमा विशेष सुरक्षा योजना लागू भएको छ । चाडबाडमा हुने चोरी, डकैती, लुटपाट, लागूऔषध ओसारपसार, ठगी र चन्दा असुलीजस्ता अपराध नियन्त्रण गर्न विशेष सुरक्षा

किन आयो नयाँ शक्ति सडकमा ?

नेपाल- भारत २५ बुँदे संयुक्त विज्ञप्तिमा असन्तुष्टि जनाउँदै भद्रकालीमा शुक्रबार दिउँसो नयाँ शक्तिका नेता कार्यकर्ताले एक घण्टा धर्ना दिए । नयाँ शक्तिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा जारी २५ बुँदे

दसैँमा घर जाने आठ लाख यात्रुले टिकट पाएनन्

यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् । दसैँका

वर्षमा ८,८३४ बालबालिकाको मृत्यु, कारण निमोनिया !

एक वर्षयता पाँच वर्षमुनिका आठ हजार आठ सय ३४ बालबालिकाले विभिन्न रोगका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा विभाग, स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस)को अध्ययन तथ्यांकअनुसार दैनिक सरदर २५

मन्त्रीको निर्देशनमा उल्टियो रुट परमिट मापदण्ड

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको निर्देशनमा बीपी राजमार्गमा चल्ने सवारीलाई दिने रुट परमिट मापदण्ड नै उल्ट्याइएको पाइएको छ । प्राविधिक रूपमा सो राजमार्गमा १८ सिट क्षमताभन्दा माथिको गाडी चलाउन

प्रधानमन्त्री र प्रमुख आयुक्त भेटिएनन् !

अख्तियारको प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित मुद्दाको म्याद प्रधानमन्त्री प्रचण्डलाई बुझाउन हम्मेहम्मे परिरहेको छ । यसैगरी प्रमुख आयुक्त कार्कीलाई पनि बिहीबारसम्म बुझाउन सकिएको छैन् । प्रधानमन्त्री दाहालको ठेगाना पेरिसडाँडा जनाइएको

न्युजर्सीमा ट्रेन दुर्घटना, एकसयभन्दा धेरै घाइते (८ तस्विर)

न्युजर्सीको होवोकन स्टेशनमा भएको ट्रेन दुर्घटनामा एकसय जनाभन्दा धेरै घाइते भएका छन् । बिहिबार विहान अत्यन्तै व्यस्त समयमा भएको दुर्घटनामा कुनै व्यक्तिको ज्यान गएको अधिकारीहरुले बताएका छैनन् । तर केही

संसदलाई केटाकेटीको खेल नठान्न एमालेको चेतावनी

बजेट आश्रित विधेयक पारित गर्न संसदको नियमावली निलम्बन गर्दा जनप्रतिनिधिको अधिकार निलम्बन भएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ती जनाएको छ । व्यवस्थापिका संसदमा बोल्दै एमाले सांसद रविन्द्र अधिकारीले सरकारले गम्भीर

१२० बर्षका हिन्दु साधु भन्छन् – ‘यौनबाट टाढा रहे दीर्घजीवन’

आफूलाई १२० बर्ष पुगेको दावी गर्ने एकजना हिन्दु साधु स्वामी शिवनन्दले आफ्नो दीर्घजीवनको रहस्य मसलायुक्त खाना र यौन सम्पर्कबाट टाढा रहनु नै रहेको बताएका छन् । साथै उनले दैनिक केही

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com