बडादशैंको अवशरमा निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहबाट टिका थाप्ने सर्वसाधारणको भींड लाग्यो । टिका थाप्न राप्रपा नेपालका अध्यक्ष कमल थापा, प्रवक्ता राजाराम श्रेष्ठदेखि अन्य कार्यकर्ता र
उपराष्ट्रपति नन्द किशोर पुनले दशैंको अवशरमा टिका र जमरा ग्रहण गरेका छन् । पुनले आफ्ना परिवार, सहयोगी, सुरक्षाकर्मी लगायतलाई दशैंको अवशरमा टिका र जमरा लगाइदिएका छन् । माओवादी केन्द्रका
एउटा धर्म र संस्कृति मान्नेहरुपनि अर्को धर्म र संस्कृति मान्नेहरुका चाडपर्वमा रमाउँदा धर्म जाँदैन बरु धार्मिक सहिष्णुता बढ्छ । नेपालमा रहेको अमेरिकी दूतावासमा राजदूत एलाइना बि टेप्लिज क्रिश्चियन भएपनि
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बुबा भोजप्रसाद भट्टराईसँग टिका र आशिर्वाद ग्रहण गरेर दशैं मनाएका छन् । भट्टराईका साथमा उनकी पत्नी हिसिला यमि
आज बडा दशैं । नेपाल र नेपालबाहिर रहेका हिन्दु नेपालीहरुले हर्षोल्लासपूर्वक मनाइरहेका छन् । कस्ले कसरी दशैं मनाइरहेका छन् ? यससम्बन्धि फोटो फिचर । यो पृष्ठ अपडेटको क्रममा छ
मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर दशैं मनाउने क्रममा एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले आमाबाट टिका र आशिर्वाद ग्रहण गरेर दशैं मनाएका छन् । दशैंमा आमाको आशिर्वाद
आज बडा दशैं । मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ । आसुरी
काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर महानवमीको दिन सर्वसाधारणका लागि खुला गरियो । प्रत्येक वर्ष दसैँको नवरथाको नवमीका दिन मात्र यो मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हुँदा भक्तजनको घुइँचो लागेको थियो
महानवमीको दिनमा काठमाडौंको सिनामंगलमा हालिएको लिंगे पिङ । दशैंको पर्यायका रुपमा लिइने लिंगे पिङ बिस्तारै हराउँदै गएको छ । दशैंको आधुनिकीकरण हुने क्रमसँगै पिङ खेल्ने र चंगा उडाउने चलन
दशैंमा काठमाडौं बाहिर घर हुने अधिकांश काठमाडौं बाहिर दशैं मनाउन गएपछि काठमाडौं सुनसान भएको छ । काठमाडौंका सडकमा गाडीहरु निकै पातलो छन् भने दैनिक जाम हुने काठमाडौंका सडक लगभग
KHASOKHAS