इमिग्रेशन

पेरिस सम्झौता अनुमोदनको कागजात राष्ट्र सङ्घलाई

संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले बुधबार नेपालले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गरेको दस्तावेज नेपाल सरकारका तर्फबाट बुधबार राष्ट्र सङ्घलाई बुझाएको छ । नियोगद्वारा प्रकाशित प्रेस विज्ञप्ति अनुसार असोज

नेपाल आउँदा यी ठाउँमा पनि जाने भए भारतीय राष्ट्रपति

आगामी कात्तिक महिनामा नेपाल भ्रमणमा आउने भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा रहँदा तीन धार्मिक तथा पर्यटकीय स्थानको अवलोकन गर्ने भएका छन्  । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मुखर्जीले पोखरा, जनकपुर र लुम्बिनीको

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भारतको गोवामा भेटवार्ता गर्ने तय भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड २९ असोजमा गोवा जाँदैछन् । त्यही दिन चिनियाँ राष्ट्रपतिसँग

मन्दिरमा पूजा गर्न वार्षिक एक करोड बजेट

देशभरका मठमन्दिरमा पूजा गर्न सरकारले वार्षिक एक करोड रुपैयाँ खर्च गर्ने गरेको छ । सरकारले चालू आर्थिक वर्षमा मन्दिर र शक्तिपीठमा पूजा गर्न एक करोड १६ लाख ५२ हजार चार

कांग्रेसमा मनोनयन दसैंपछि

कांग्रेस सभापति शेरबहादुर देउवाले दसैंअघि पदाधिकारी मनोनयन नगर्ने भएका छन् । सभापति देउवाले लामो समयदेखि दसैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् । स्रोतका

१९५० को सन्धि पुनरावलोकन गर्ने सहमति

नेपाल र भारतबीच सन् १९५० को शान्ति तथा मैत्रीसन्धि पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति जुटेको छ । नयाँ दिल्लीमा मंगलबार र बुधबार बसेको नेपाल–भारत प्रबुद्ध समूह (ईजीपी) को बैठकमा दुवै पक्ष

दसैँ मनाउन दश लाख उपत्यका बाहिरिए

दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ । असोज १५ गते घटस्थापनापछि १० हजार भन्दा बढी सवारी साधनमा १०

खाद्यमा खसीबोका खोसाखोस (भेजिटेरियनले नहेर्नुहोला !)

दशैं नजिकिदै गर्दा काठमाडौंमा खसीबोका किन्नेहरुको भींड लागिरहेको छ । राजधानीबाहिर दशैं मनाउन जानेहरुको भींड बसपार्कतिर भएपनि राजधानीभित्रै दशैं मनाउनेहरुको भींड खसीबजार र मलहरुतिर छ । दशैंको अवशरमा खाद्य संस्थानले

नेपाल–भारत प्रबुद्ध समूहको बैठक सम्पन्न

सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधन गर्ने विषयमा केन्द्रित भएको नेपाल भारत प्रबुद्ध समूहको बैठक समाप्त भएको छ। नयाँ दिल्लीमा असोज १८ र १९ मा बसेको समूहको दोस्रो

परिचय नभएका कृषक महिला

कृषक महिलाको सङ्ख्या बढ्दो छ । १० वर्षअघि मुख्य कृषकमध्ये आठ प्रतिशत महिला थिए भने अहिले यो सङ्ख्या १९ प्रतिशत पुगेको छ । तर, कृषक परिचयपत्र भने उनीहरूको नाममा छैन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com