इमिग्रेशन

हिलारी क्लिन्टन, डोनाल्ड ट्रम्प र चीन

साल्भाटोर बाबोन्स अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा एउटा कुरा निश्चित छ, दुवै उम्मेदवार चीनलाई गाली गर्दै अमेरिकी मत जित्न कोसिस गर्नेछन् । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार हिलारी

मधेससँग अझै मनभेद

संघीय प्रदेशको सीमांकन र संविधान निर्माण प्रक्रियाप्रति असहमति जनाउँदै मधेसी मोर्चा बितेको एक वर्षभरी ठूला साना प्रदर्शनमा सक्रिय रह्यो । मधेस–थरुहटमा दुई प्रदेश हुनुपर्ने, समानुपातिक समावेशी क्लस्टर घटाउनुपर्ने, नागरिकता प्रावधान सच्याउनुपर्ने,

प्रचण्डको अमेरिका भ्रमण रद्द

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण अन्तिम समयमा रद्द भएको छ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन प्रधानमन्त्री सोमबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय भइसकेको थियो

न्युयोर्क बिष्फोटमा घाइतेको संख्या २९, ‘थप खतरा छैन’ – मेयर

शनिबार साँझ न्युयोर्कको म्यानहटनमा भएको बिष्फोटमा घाइते हुनेहरुको संख्या २९ पुगेको छ । म्यानहटनको एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युको बीचमा २३ औं स्ट्रीटमा राती साढे ८ बजेतिर बिष्फोट भएको

समुदाय र जनजीविकाका माग सहित नयाँ शक्तिले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नयाँ शक्ति पार्टी नेपालले जनताका दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान गर्न तथा विभिन्न क्षेत्र, पक्ष, समुदायहरुबाट उठेका हक, अधिकारसम्बन्धी जायज माग तुरुन्त सम्बोधनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

मधेसी मोर्चाले बुझायो सहिद सूची,गम्भीर घाइते र खर्च विवरण

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाले यसअघि ५२ जनाको सहित सूची सरकारलाई बुझाएको थियो ।

न्यूयोर्क उडे परराष्ट्रमन्त्री, प्रचण्ड भोलि जाने

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री प्रकाशशरण महत आज बिहान दिल्लीबाट न्यूयोर्क उडेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँगै भारत भ्रमणमा रहेका मन्त्री महत दिल्लीका औपचारिक भेटवार्ता सकिएपछि आइतबार बिहान न्यूयोर्क उडेको

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका १५ रोचक तस्विर

 

१४ तस्विरमा बिष्फोटपछिको न्युयोर्क

  तस्विर :  हफिंगटन पोष्ट यो पनि पढ्नुहोस् न्युयोर्कको म्यानहटनमा बिष्फोट, २५ घाइते (बिष्फोटपछिका ९ तस्विर)  न्युजर्सीमा बम बिष्फोट लगत्तै न्युयोर्कमा बिष्फोट, कम्तीमा २५ घाइते 

न्युयोर्कको म्यानहटनमा बिष्फोट, २५ घाइते (बिष्फोटपछिका ९ तस्विर)

     तस्विर :  ट्वीटर न्युयोर्कको म्यानहटनमा भएको बिष्फोटमा कम्तीमा २५ जना घाइते भएका छन् । म्यानहटनको एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युको बीचमा २३ औं स्ट्रीटमा राती साढे ८ बजेतिर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com