इमिग्रेशन

चुनावको माहोल बनाउँदै निर्वाचन आयोग

निर्वाचन आयोगले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष एवम् प्रतिनिधिसँग आगामी निर्वाचनका लागि दल दर्ता र दलको व्यवस्थापन सम्बन्धमा छलफल गरेको छ । शुक्रबार दलका अध्यक्ष एवम् प्रतिनिधि सहभागी छलफलमा दलको

भारतद्वारा संविधान स्वागत गर्न अस्वीकार

भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ । संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरेको आग्रह उसले पुनः अस्वीकार गरेको

‘विश्वमा भारतको बढ्दो भूमिकालाई सहयोग गर्ने प्रचण्डको बचन’

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृृत्वको सरकार भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हित अभिबृद्धिमा प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा विद्यमान सम्भाव्यताबाट दुबै मुलुकले लाभ लिनुपर्ने बताएका छन् । भारतको चारदिने राजकीय भ्रमणमा

नेपाल र भारतबीच तीन वटा सम्झौता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले सबै पक्षको भावनालाई समेटेर संविधानको कार्यान्वयन गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार मध्याह्न भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा

आज प्रधानमन्त्री प्रचण्ड–मोदी भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका दोस्रो दिन आज(शुक्रबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुँदैछ। हैदराबाद हाउसमा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतका उच्च अधिकारीहरुले विभिन्न आधा दर्जन समझदारी

संघीयतामा यस्तो बन्दैछ सुरक्षा निकाय

संघीयतापछि पनि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) केन्द्रीय संरचनामै रहने भएका छन् । दुवै निकायलाई केन्द्रीय कमान्डमै राख्न गृह मन्त्रालयले प्रस्ताव गरेको छ । यस विषयमा अध्ययन गर्न

‘अख्तियार प्रमुखको मुद्दा अस्वाभाविक’

सर्वोच्च अदालतले आफैँ खारेज गरेको जनहित याचिका (पिआइएल)माथि पुनरावलोकन सुरु गरेर संसारमै नभएको अभ्यास थालेको कानुनविद्हरूको भनाइ छ । एकपटक खारेज भएका याचिकामाथि फेरि आदेश दिने परम्परा यसअघि नेपालमा र विश्वमा

साउदीमा नेपालीलाई भोकभोकै राखेर कुटपिट

रोजगारीका लागि साउदी अरब पुगेका नेपाली युवाले त्यहाँको रोजगारदाता कम्पनीका मानिसको हातबाट उल्टै कुटाई खानुपरेको छ। आकर्षक तलब हुने भन्दै नेपालगन्जस्थित कर्णाली म्यानपावरबाट साउदी पुगेका सातजना नेपालीले रातदिन पसिना बगाएर पनि

‘प्रचण्ड’ के गर्दैछन् दिल्लीमा ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन्। इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा पुगी स्वराजले चार दिने राजकिय भ्रमणमा आएका प्रधामन्त्री प्रचण्डलाई स्वागत गरेकी हुन्। प्रधानमन्त्री प्रचण्डलाई स्वागत

ओलीको प्रश्न : प्रचण्ड भारत जानुपर्ने कारण के छ? समोसा खान ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई औचित्यहीन भनेका छन्।  उनले प्रधानमन्त्रीको भ्रमण एजेण्डाबिहीन भएकाले औचित्य नभएको बताएका हुन्। नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले बिहीबार आयोजना

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com