इमिग्रेशन

प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजकीय भ्रमणको विस्तृत तालिका बुधबार सार्वजनिक गरेको छ । राष्ट्रपतिको राजकीय पाहुनाका रूपमा प्रधानमन्त्री प्रचण्डसहित १५ जना प्रतिनिधिमण्डल राष्ट्रपति भवनमा बस्नेछन् । सरकारी

सरकार-मोर्चाबीच चार मुद्दामा सहमतिको प्रयास

सत्तारुढ दल र मधेसी मोर्चाबीच संविधान संशोधनसम्बन्धी चारवटा मुद्दामा सहमतिको प्रयास भइरहेको छ । मोर्चाले राखेका ११ बुँदे मागमध्ये चारवटामा सहमतिको प्रयास भएको हो । मोर्चा र संघीय गठबन्धनका नेताहरूसँग अनौपचारिक

पासपोर्ट छुटेपछि सुडान पुगेका २३२ सैनिक फर्किए र फेरि गए

संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि दक्षिण सुडान पुगेको नेपाली सेनाको टोली पासपोर्टलगायत कागजपत्र काठमाडौंमै छुटेपछि दक्षिण सुडान पुगेर फर्किएको छ । दक्षिण सुडानको राजधानी जुबा पुगेर उनीहरू काठमाडौं आई पासपोर्ट

भारत भ्रमणबारे प्रधानमन्त्रीद्धारा संसदलाई जानकारी

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे संसदलाई जानकारी गराएका छन् ।  भारत भम्रणको क्रममा राष्ट्रहित विपरितको कुनै सम्झौता नहुने बताएका छन्। आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा राष्ट्रहित विपरित

क्यापिटल हिलमा नेपाली चेली प्राशा तुलाधरको एड्भोकेसी, नेपालका स्वास्थ्यमन्त्रीलाई पनि सुझाव

आफूले नयाँ जीवन पाएपछि अरुको जीवन बचाउन लविङ फोक्सो प्रत्यारोपणपछि नयाँ जीवन पाएकी न्युयोर्क निवासी नेपाली प्राशा तुलाधरले वासिंटन डिसीको क्यापिटोल हिल पुगेर अमेरिकी संसदका सदस्यहरु र उनीहरुका प्रतिनिधीहरुसँग अंग

त्रिविमा यसरी हुन्छ, थेसिसको खरीदबिक्री

त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभाग र उपत्यकाका आंगिक क्याम्पसमा सजिलै थेसिस किन्न पाइन्छ। ‘बौद्धिक–उत्पादन’ खरीदबिक्रीको यो बजारमा विश्वविद्यालयका नाम चलेका प्राध्यापक, कर्मचारी, क्याम्पसका शिक्षक र विद्यार्थीदेखि फोटोकपी पसलेसम्म संलग्न छन्। आफ्नो

अब बेरोजगारलाई भत्ता !

सरकारले बेरोजगार परिचयपत्र प्राप्त नागरिकलाई सामाजिक सुरक्षा कोषमार्फत बेरोजगार भत्ता प्रदान गर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । सामाजिक सुरक्षा प्रदान गर्नेसम्बन्धी विधेयक व्यवस्थापिका संसद्मा पेस भई संशोधनका क्रममा छ

प्रधानमन्त्रीको भ्रमण टोलीमा १ सय १६ जना

प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र

भारत भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको ब्रिफिङ

प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेबाट हुन लागेको भारतको राजकीय भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार भएको भेटवार्तामा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे हालसम्म

कोरियाली आकाशमा अमेरिकी परमाणु बमवर्षक

अमेरिकी परमाणु बम वर्षक विमान अचानक आकाशमा देखिएका छन् । उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिएपछि अमेरिकाले त्यसको कडा जवाफ दिने तयारी गरेको हो । परमाणु परीक्षणलाई उत्तर कोरियाले निरन्तरता दिएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com