इमिग्रेशन

राष्ट्रपति उम्मेदवार हिलारीलाई निमोनिया !

अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई निमोनिया भएपछि चुनावी प्रचार अभियान केही दिनका लागि रद्द गरिएको छ । क्लिन्टनका निजी चिकित्सकका अनुसार केही समयका लागि आराम गर्नुपर्ने भएकाले चुनावी प्रचार

पराराष्ट्रमन्त्री महत र स्वराजबीच भेटवार्ता

भारतभ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गरेका छन्। दुवै मन्त्रीबीच नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ ३० गतेदेखि गर्ने भारत भ्रमणको विषयलाई लिएर कुराकानी भएको छ।

अमेरिकादेखि नेपाल आउनुको उद्देश्य यौन दुराचार !

नब्बे दिनको पर्यटक भिषामा भदौ ७ मा नेपाल भित्रिएका अमेरिकी केनेथ जोसेफ कमबसले पहिलो सम्पर्क काठमाडौंका लुच्चे भन्ने बुद्ध पुतवारलाई गरे। उनको भ्रमणको मुख्य उद्देश्य पूरा गर्ने आधार लुच्चेबाहेक अन्य

यस्ता छन् मन्त्री केसीले दिएका २५ निर्देशन 

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मन्त्रालय मातहतका कर्मचारीलाई २५ वटा निर्देशन दिएका छन्। मन्त्रालयका सचिवहरुलाई तोकिएको समयभित्र पेश गर्न र कार्यान्वयन गराउन पठाइएको निर्देशनको समयावधि ३ दिनदेखि एक महिनासम्मको छ। १.

उच्च अदालत गठन गर्न कानुनी बाटो खुला

सरकारलाई उच्च अदालत गठनका लागि कानुनी बाटो खुलेको छ । संसद्मा विचाराधीन न्याय प्रशासन विधेयक पारितसँगै हालका पुनरावेदन अदालत विघटन गरी उच्च अदालत गठनको कानुनी आधार तयार भएको हो ।

अमेरिका हिँडेका युवाको ग्वाटेमालाबाट गुहार !

‘अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालको कोठामा थुनेर राखेको छ, हामीलाई

सेप्टेम्बर ११ पछिका १५ बर्ष, ६० आतंकवादी प्रयास

किशोर पन्थी अमेरिकामा त्रासदीपूर्ण आतंकवादी हमलाको १५ वर्ष पूरा भएको छ । नयाँ पुस्ताका लागि यो घटना अब इतिहासको पानामा पुगेको छ । तर त्यसको प्रभाव भने अहिलेसम्म पनि कायम

सेप्टेम्बर ११ : अमेरिकी इतिहासको कहालीलाग्दो घटना

  – बीके नेवा यस पटक पनि अमेरिकीहरु सेप्टेम्बर ११ को कहालीलाग्दो घटनाको स्मरण गर्दै छन् । विश्वमै सबैभन्दा सुरक्षित मानिने अमेरिकाको प्रमुख ब्यापारिक शहर न्युयोर्क र रक्षामन्त्रालय रहेको पेन्टागनमाथि

ओलीले प्रचण्डलाई बुझाए पत्र (पत्रसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणलाई लक्षित गरेर ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर

आज अमेरिकी इतिहासको कालो दिन

आज सेप्टेम्वर ११ तारिख । अमेरिकाको न्युयोर्कमा आतंकवादी आक्रमण भएको दिन । सन् २००१ सेप्टेम्वर ११ तारिखमा अमेरिकामा आतंकवादी संगठन अल काइदाले गराएको यो आक्रमण सायदै कसैले सजिलै भुल्न सक्छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com