इमिग्रेशन

बैद्य माओवादी अब चुनाव लड्ने

संविधानसभाको निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचनमा भाग लिन मोर्चा गठन गरेको छ ।पार्टीका वरिष्ठ नेता सिपी गजुरेल अध्यक्ष र परि थापा सचिव रहेको मोर्चाको नाम

प्रधानमन्त्रीलाई सर्वदलीय बैठकमा यस्तो सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने र विगतका सम्झौताहरुलाई कार्यान्वयनमा लाने दिशामा केन्द्रित गर्न सुझाइएको छ । प्रधानमन्त्री दाहालले मंगलबार आफ्नै निवास बालुवाटारमा परामर्शका लागि बोलाएको

संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

सांसदले अब प्रधानमन्त्री तथा मन्त्रीसाग संसद्मा प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने भएका छन् । सभामुख ओनसरी घर्तीले संसद्को काम–कारबाही प्रभावकारी र जनमुखी बनाउन विशेष व्यवस्था गर्न लागेकी हुन् । सभामुख घर्तीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति यादवको असोज १० गते अमेरिकामा शल्यक्रिया

डा. रामवरण यादवको असोज १० गते अमेरिकाको मेचीगन राज्यको हेनरी फोर्ड हस्पिटल अफ युरोलोजीमा प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने तय भएको छ । त्यहाँ डा. मनी मेनानसहितको चिकित्सक टोलीले उनको शल्यक्रिया

अब न्यायाधीशमाथि पनि गोप्य अनुगमन

न्यायाधीशको काम कारबाहीमाथि गोप्य रूपमा अनुगमन हुने भएको छ । अनुगमनका लागि स्थायी समिति संयन्त्र गठनको व्यवस्थासहित व्यवस्थापिका संसद्ले न्याय परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित गरेको छ ।

टिकट खर्च नहुँदा नेपाली दृष्टिविहीनले गुमाउने भए झण्डै ३२ लाखको अमेरिकी छात्रबृत्ति

दुईहजार डलर पर्सनल फण्ड र अमेरिका जान चाहिने टिकट खर्च जुटाउन नसक्दा एक नेपाली दृष्टिविहिन युवाले झण्डै ३२ लाख रुपैया बराबरको अमेरिकी छात्रबृत्ति गुमाउनुपर्ने अवस्था आएको छ । काठमाडौँको ह्वाइट

राष्ट्रपति उम्मेदवार हिलारीलाई निमोनिया !

अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई निमोनिया भएपछि चुनावी प्रचार अभियान केही दिनका लागि रद्द गरिएको छ । क्लिन्टनका निजी चिकित्सकका अनुसार केही समयका लागि आराम गर्नुपर्ने भएकाले चुनावी प्रचार

पराराष्ट्रमन्त्री महत र स्वराजबीच भेटवार्ता

भारतभ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गरेका छन्। दुवै मन्त्रीबीच नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ ३० गतेदेखि गर्ने भारत भ्रमणको विषयलाई लिएर कुराकानी भएको छ।

अमेरिकादेखि नेपाल आउनुको उद्देश्य यौन दुराचार !

नब्बे दिनको पर्यटक भिषामा भदौ ७ मा नेपाल भित्रिएका अमेरिकी केनेथ जोसेफ कमबसले पहिलो सम्पर्क काठमाडौंका लुच्चे भन्ने बुद्ध पुतवारलाई गरे। उनको भ्रमणको मुख्य उद्देश्य पूरा गर्ने आधार लुच्चेबाहेक अन्य

यस्ता छन् मन्त्री केसीले दिएका २५ निर्देशन 

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मन्त्रालय मातहतका कर्मचारीलाई २५ वटा निर्देशन दिएका छन्। मन्त्रालयका सचिवहरुलाई तोकिएको समयभित्र पेश गर्न र कार्यान्वयन गराउन पठाइएको निर्देशनको समयावधि ३ दिनदेखि एक महिनासम्मको छ। १.

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com