इमिग्रेशन

अपडेट : इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या १२०, ३६८ जना घाइते

इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या १२० पुगेको र ३६८ जना घाइते भएको त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् । कैयन व्यक्ति अझै भग्नावशेषहरुमा पुरिएको जनाइएको छ ।  भूकम्पमा हजारौं घरबारबिहिन

हिलारीका पक्षमा ४५ प्रतिशत मतदाता, डोनाल्ड ट्रम्प १२ प्रतिशतले पछाडि

नोभेम्बर ८ मा हुने राष्ट्रपतीय चुनावका दुई उम्मेदवारहरुमध्ये डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन उनका प्रतिस्पर्धी रिपब्लिकन उम्मेदबार डोनाल्ड ट्रम्प भन्दा १२ प्रतिशतले अगाडि रहेको सबैभन्दा पछिल्लो चुनावी सर्वेक्षणले जनाएको छ ।

इटलीमा शक्तिशाली भूकम्प, कैयनको मृत्यु

इटलीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कैयनको ज्यान गएको जनाइएको छ । रोयटर्सका अनुशार भूकम्पमा कम्तीमा ६ जना व्यक्ति मारिएको विश्वास गरिएको छ । मध्य इटलीमा गएको भूकम्प ६

टोरोन्टो क्यानडामा हिमालयन मेला भब्य

-मित्र काफ्ले / टोरोन्टो टोरोन्टोको मुटु मानिने नाथम फिलिप स्क्यायरमा नेपालीको पहिचान झल्किने सांस्कृतिक मेला ‘हिमालयन फेस्टिबल’ भब्य रुपमा सम्पन्न भएको छ । क्यानाडाको टोरोन्टोमा पुरानो संस्था मानिने एनसीसीएसले बर्षेनी

डिभी लोटरी जित्ने नेपालीको भिसामा झन् पछि झन् टाइट

– किशोर पन्थी  डिभी लोटरी जित्ने नेपालीहरुको भिसा प्रकृयामा अमेरिकाले झन्पछि झन् टाइट गर्दै गएको छ । डिभी लोटरी विजेताहरुका लागि हरेक बर्षको अक्टोबरबाट भिसा जारी हुन सुरु गर्ने नियम

कुप्रचार र बदनियतको सिकार भयौं

– संजय थापा अहिले कुप्रचार र बदनियतको सिकार भएर हामीले गरेको व्यवसायको भविष्य अन्योल हुँदै गर्दा समेत लागनी डुब्ने चिन्ताले हैन हाम्रो समाजमा व्याप्त इर्श्या र असहयोगको कारणले नेपाल र

भ्रष्ट शासकिय स्वरुप अंगाल्नु परिवर्तन र विकासका आन्दोलनप्रति गद्दारी

-नवराज सुवेदी राजनीतिक अस्थिरताका कारणले देशको अर्थतन्त्रको बृद्धि र औधोगिकरणको एजेण्डा धरापमा परेको छ । बेरोजगारी दिनप्रतिदिन बढिरहेको छ । देशको विकास अबरुद्धनै छ । यसको दुस्परिणाम जान्दा जान्दै पनि

हिन्दी गीतमा नेपाली मोडल (भिडियो)

  नेपाली मोडल पियूष कर्णले अभिनय गरेको हिन्दी गीत “दवी दवी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गायक नारायण बाबु कोइरालाको आवाज रहेको गीतमा पियूष कर्ण र मनिष

‘राजनीतिक जोडघटाउको संक्रमणले नेपाल कहालिलाग्दो रुपमा खोक्रिदै’

-अनुज थापा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले राजनीति जोडघटाउको संक्रमणमै अल्झिंदा देश कहालिलाग्दो रुपमा खोक्रिदै गएको जिकिर गरेका छन् । नेपाल अमेरिका पत्रकार संघ ( नेजा) ले न्युयोर्कमा गरेको कार्यक्रममा रेग्मीले

‘बाहुन–क्षेत्रीकै कारण धर्मनिरपेक्षता आएको हो’

खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीले सात वटा प्रदेश संख्या नमान्ने बताएको छ । पार्टीको चौबिसौं स्थापना दिवसमा राजधानीको संवाद डबलीमा आयोजित ‘भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम’मा सो कुरा बताएको हो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com