यदि तपाई अमेरिकाबाहिर रहेको बेलामा नै तपाईको ग्रिनकार्ड हराएमा, नष्ट भएमा वा चोरी भएमा तपाईले आई १३१ ए फर्म भरेर ट्राभल डकुमेन्टका लागि आवेदन दिनुपर्छ । यो डकुमेन्टका आधारमा एयरलाइन्स
अमेरिकी सरकारले एसाइलम गर्नेहरुलाई विभिन्न ५ प्रकारका निर्णयहरु दिने गरेको छ । अमेरिकी सरकारको युएससीआईएसमा अमेरिकामा शरणका लागि एसाइलम फाइल गरिसकेपछि आवेदकहरुले विभिन्न ५ प्रकारका निर्णयहरु पाउने गरेका छन् ।
अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या गत महिना अर्थात् मे मा पनि उच्च रहेको छ । मे महिनामा मात्र २७७३ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् । चालु आर्थिक बर्ष
गतमहिना अर्थात् मे मा ६९६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन् । योसँगै आर्थिक बर्ष २०२३ को ८ महिनामा २६४५ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । अप्रिलमा
अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार रोन डिसेन्टिसले कडा आप्रवासी योजना सार्वजनिक गरेका छन् । डिसेन्टिसले आफ्नो आप्रवासी एजेन्डाको खाका जारी गर्दै जन्मसिद्ध नागरिकताको अन्त्य गर्ने र मेक्सिकोमा लागुऔषध तस्करी रोक्न
मोबाइल एपबाटै यात्रा स्वीकृति लिएर ४० देशका नागरिक अब ९० दिनसम्मका लागि अमेरिका आउन पाउने भएका छन् । अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले भिसा छुटको सुविधा भएका देशका नागरिकहरु
सर्वोच्च अदालतले शुक्रबार बाइडेन प्रशासनलाई अध्यागमन गिरफ्तारी सीमित गर्ने नियमहरु पुनर्स्थापित गर्ने बाटो खुला गरिदिएको छ । जसले आइसलाई अमेरिकाभित्र रहेका कागजपत्रविहिन आप्रवासीमध्येबाट गम्भीर आपराधिक सजाय भएका र राष्ट्रिय सुरक्षालाई
अमेरिकी भिसाको लागि आवेदन दिँदा के गर्ने र नगर्ने भन्ने विषयबारे अमेरिकी दुतावासमा कार्यरत सुरक्षा सेवाका स्पेसल एजेन्टको तीन सल्लाहसहितको भिडियो अमेरिकी दूतावास काठमाडौंले जारी गरेको छ । उनले उक्त
अमेरिकी पासपोर्टको माग अहिलेसम्मकै उच्च रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । कुनै पनि यात्रा योजनाहरू बनाउनु अघि पासपोर्टको मयाद समाप्ति मिति जाँच गर्नुहोस् र प्रशोधन समय विचार गर्न अमेरिकी
आजदेखि अमेरिकी भिसा शुल्क बृद्धि भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले जुन १७ देखि बाट लागु हुनेगरी गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाएको हो । भिजिटर भिसा लगायत
KHASOKHAS