इमिग्रेशन

‘आलोचना गर्दै गरुन्, काम गर्न पछि हट्दिँन’

प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय सेवामा आफूले सधैँ राम्रो काम गर्ने प्रयास गर्ने बताएकी छिन्। नेपाल बार एसोसिएसन, महिला समितिले शुक्रबार आयोजना गरेको कानुन व्यवसायी महिलाको २५औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै

‘राष्ट्रघात भए पार्टीमा बस्दिनँ’

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको मुद्दामा आफूले सम्झौता नगर्ने बताएका छन् ।‘राष्ट्रघात भएको छ भने पार्टीको सीमाभित्र बस्दिनँ,’ शुक्रवार नेकपा एमाले युवा तथा खेलकुद विभागले काठमाडौंमा आयोजना

‘अनकम्पा’ गीति एल्वम र ‘आफ्नापराया’ गीति संग्रह वजारमा

लामो समय देखि अमेरिकाको क्यालिफोर्निया स्थित सान पाब्लो सहरमा स-सपरिवार सहित बस्दै आएका गीतकार भगिरथ दाहालको एकल रचना रहेको आधुनिक गीति एल्वम ‘अनुकम्पा’ र दाहालकै लेखन रहेको गीति संग्रह ‘आफ्ना

प्रधानमन्त्री असोज ३ देखि १२ सम्म न्युयोर्कमा

मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसंघको महासभाका लागि ३ देखि १२ असोजसम्म न्युयोर्क भ्रमण तय गरेको छ । भारत भ्रमणबारे अर्को बैठकबाट निर्णय हुने भएको छ । भारत भ्रमणका

नेपालदेखि अमेरिकासम्म मानव तस्करीको जालो

अवैध रुपमा अमेरिका लैजाने तथा मानव ओसारपसार तथा बेचबिखन गर्ने गिरोहमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम, मग्मा गाविस घर भई हाल ललितपुर महालक्ष्मी स्थान बस्ने ३२ वर्षीय

अब कोरिया र अमेरिकाको यात्रामा नेपथ्य

चर्चित साँगीतिक समुह नेपथ्यले प्रवासतर्फको यात्रा तय गरेको छ । नेपथ्यले दक्षिण कोरियाको सियोल र अमेरिकाको न्युयोर्क र सान्फ्रान्सिस्कोमा आफ्नो संगीत गुञ्जाउनेछ । सेप्टेम्बर १५ मा नेपथ्यले दक्षिण कोरियामा साङ्गीतिक

ओबामा भन्दा भ्लादिमिर पुटिन सफल !

अमेरिकी राष्ट्रपति दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोलान्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्दा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन बढी सफल रहेको बताएका छन् ।एनबिसी टेलिभिजनका होस्ट म्याट लाउरसंगको कुराकानीमा ट्रम्पले रसियन

सिमाना आयोगमा २१ जिल्लाको प्रतिवेदन

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा २१ जिल्लाका प्रतिवेदन प्राप्त भएका छन् । आयोगले जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठित प्राविधिक समितिलाई गाउँपालिका तथा

नेपालका लागि ओबामाको किशोरी केन्द्रीत कार्यक्रम

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाल तथा लाओसका लागि ‘लेट गर्लस् लर्न’ कार्यक्रम विस्तार गरेको घोषणा गरेका छन् । आसियान राष्ट्रहरुको सम्मेलनमा भाग लिन लाओस पुगेका ओबामाले उक्त घोषणा गरेका हुन्

प्रधानमन्त्रीले सम्बोधनमा के भने ? (पूर्णपाठसहित)

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । व्यवस्थापिका–संसदको बैठकलाई विहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी २०७४ साल माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com