प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका केही आंगिक तथा भातृ संगठनहरुले संयुक्तरुपमा बुझाउन लागेको ज्ञापनपत्र बुझ्ने समय नदिएपछि नयाँ शक्तिले विहीबार बिहान बालुवाटारमा धर्ना दिएको छ । ‘बाढीपीडितलाई
भारत भ्रमणका क्रममा नेपाल–भारतबीचको सम्बन्धमा देखिएको तिक्तता अन्त्यको बाटो पहिल्याउन प्रधानमन्त्री प्रचण्डलाई परराष्ट्रविद्हरूले सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणकाबारेमा बुधबार पूर्वपरराष्ट्र मन्त्रीहरूसग छलफल गर्नुभएको थियो । सो क्रममा
कास्कीको लेखनाथमा पहिरोले घर पुर्दा चार वालवालिकाको ज्यान गएको छ । लेखनाथ ४ खरानीटारमा घर माथिको ढिस्को खसेर पुरिदा दुई वालिका र दुई वालकको ज्यान गएको हो । दुई जना
म्याग्दीमा एक व्यक्ति निरन्तर १६ वर्षसम्म मौनव्रत बस्दै आउनुभएको छ । जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आउनुभएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै विसं २०५७ सालदेखि मौनव्रत
सरकारले मधेसी दलहरूसँग भएको तीनबुँदे सहमतिअनुसार संविधानका मुख्य चार विषयमा संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल भदौ ३० गते भारत जाने भएकाले त्यसअघि नै संविधान संशोधन
बेलायतको फौजदारी अदालतले मंगलबार यातनासम्बन्धी मुद्दामा सफाइ दिएसँगै नेपाली सेनाका महासेनानी कुमार लामा नेपाली दूतावासमा हाजिर भएका छन् । लामा बुधबार दूतावासमा हाजिर भएका हुन् । ट्राभल डकुमेन्ट बनाएर उनी एक
जलविद्युत् आयोजनामा धमाधम स्वदेशी लगानी जुट्न थालेको छ । लघु तथा साना जलविद्युत् आयोजनामा मात्र लगानी गर्दै आएका बैंक तथा वित्तीय संस्था अब ८६ मेगावाटसम्मका आयोजनामा लगानी गर्न सक्ने भएका
नेपालमा भुकम्प जानुअघि सारलोथको शरिरमा पीडा एक अमेरिकी महिलाले प्राकितिक प्रकोपको ९३ प्रतिसत सहि भविष्यवाणी गरेको दाबी गरेकी छिन् । उनले गत अप्रिलमा नेपालमा गएको महाभुकम्पको पनि आफुले भविष्यवाणी गरेको
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेलायतले नेपाली सेनाका महासेनानी कुमार लामालाई पक्राउ गरेर गरेको गम्भिर गल्ती अहिले थुनामुक्त गरेर सच्चाएको बताएका छन् । उनले कुमार लामालाई बेलायतले
प्रधानमन्त्री पुष्पकमल दाहालको भदौ ३० गतेदेखि हुने ३ दिने भारत भ्रमणका क्रममा कुनै पनि नयाँ सम्झौता नहुने भएको छ । प्रधानमन्त्री दाहालको भ्रमणमा सरकारले नयाँ विषयलाई प्राथामिकता नदिने र यसअघि
KHASOKHAS