इमिग्रेशन

६ माइल पौडेर र १२ माइल हिडेर घर आइपुग्यो १० महिनाको ‘रायली’

अमेरिकाको मिसिगनमा हराएको एउटा कुकुर ६ माइल पौडेर र १२ माइल भन्दा धेरै हिडेर घरमा आइपुगेको छ । गत सप्ताहन्तमा कुकुर मिसिगनको तालमा खसेको थियो । एडवार्ड कसस उनकी श्रीमति

‘यस्तो पो तीज !’

अमेरिकाको भर्जिनियामा तीज महोत्सव सम्पन्न भएको छ । नेपालीहरुको बाक्लो उपस्थीति रहेको महोत्सवमा प्रमुख अतिथिका रुपमा पूर्व प्रधान न्यायाधीश एबम मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सपरिवार पुग्नुभएको थियो ।

धमलाको ससुरालीमा तीजको हमला

नेपालका  पत्रकार ॠषि धमलाको ससुराली टोरोन्टोमा तीजको विशेष कार्यक्रम । मित्र काफ्ले / टोरोन्टो  

अस्पतालको लापर्वाहीले गर्भवती महिलाको मृत्यु भएको आफन्तको आरोप, दाङको राप्ती अञ्चल अस्पतालमा तनाव

 दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एकजना गर्भवती महिलाको मृत्यु भएको छ । दाङको हेकुली–२ पदमपुरकी २७ वर्षीया विमला न्यौपानेको आइतबार राति १२ बजेतिर अस्पतालमा मृत्यु भएको थियो । अस्पतालमा सोमबार

अमेरिकाको राष्ट्रपतीय चुनावका लागि मताधिकार प्राप्त नेपाली २६ हजार

अमेरिकामा राष्ट्रपतीय चुनावका दुई मुख्य प्रतिस्पर्धीहरु हुन् हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प । डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड यतिबेला शशक्त ढंगले चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तो छ अमेरिकामा सम्पन्न गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलनको ११ बुँदे घोषणापत्र

गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन अगष्ट २७ र २८, २०१६ (भाद्र ११ र १२ २०७३)मा अमेरिकाको न्युजर्सी शहरमाभब्यरुपमा सम्पन्न भयो । “भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड” भन्ने मुख्य विषय

नाटक ‘जोडियोस् भत्किएका मनहरू’ दक्षिण एशियालीहरुमाझ पनि चर्चामा

-अनुज थापा अशेष मल्लद्धारा लिखित र हरिबहादुर थापाद्धारा निर्देशित नाटक जोडियोस् भत्किएका मनहरुलाई दक्षिण एशियाली दर्शकहरुले धेरै मन पराए । अगस्ट २७ र २८ गरी दुई दिनसम्म चलेको ११ औं

अब एनआरएनले नेपाललाई दिने बेला भएको छ

  कुमार पन्त १३ बर्षको अवधिमा एनआरएनए संगठन निर्माणको अभियानमा थियो । एनआरएनले गर्न खोजेका कामका उद्देश्य बुझाउन हामीले धेरै समय खर्च गरेका छौं । यो अवधिमा ७४ वटा एनसीसीहरु

एनआरएनएका लक्ष्यहरु पुनरावलोकन गर्न जरुरी

  शेष घले आज गैरआवासीय नेपाली संघले नेपालभित्र र बाहिर जुन इज्जत र मान प्रतिष्ठा पाएको छ, नेपाल सरकार नेपाली जनता गैरआवासीय नेपालीहरुले यो संस्थालाई जति भरोसायोग्य ठानेका छन्, विदेशी

एनआरएनमा आर्थिक स्थायित्व महत्वपूर्ण चुनौती

जीबा लामिछाने बिश्वभरि छरिएर रहेका नेपालीहरु बीच बिस्वब्यापी संजालको निर्माण गर्नु र यसबाट नेपालको समग्र विकासमा गैरआवासीय नेपालीहरुले सामुहिक रुपमा योगदान गर्न सक्ने सम्भावनालाई उजागर गर्नु एनआरएनएको अहिलेसम्मको मुख्य उपलब्धी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com