इमिग्रेशन

विमानबाट हेर्दा एटलान्टिक ओसनतिर

विमानबाट हेर्दा एटलान्टिक ओसन आसपासको द्रृश्य । यो तस्वीर नेपालबाट न्युयोर्क आउने क्रममा विमानबाट खसोखासका प्रधान सम्पादक किशोर पन्थीले मोबाइलबाट खिचेका हुन् ।

‘समाजका कुलंगार गुण्डाहरु के को डन?’–सर्बेन्द्र खनाल

– भूपेन्द्र थापा  एकपछि अर्को अपराध अनुसन्धानको सफलतापछि चर्चामा रहेका नेपाल पुलिसका सेलिब्रेटी एसएसपी सर्वेन्द्र खनाल करिव डेढ साताको अमेरिका भ्रमण सकेर नेपाल फर्केका छन । अमेरिकी नेपालीयुवाहरुको एक संस्थाको

अमेरिकामा हुने एनआरएनको क्षेत्रीय सम्मेलनमा नेपालबाट २१ जनालाई निमन्त्रणा

अमेरिकाको न्युजर्सीमा अगस्त २७ र २८ मा हुने एनआरएन नवौं क्षेत्रीय सम्मेलनमा नेपालबाट मन्त्री, कलाकार, विभिन्न प्रतिभा र पत्रकार लगायत २१ जनालाई मात्र निमन्त्रणा गरिएको आयोजकले जनाएका छन् । निमन्त्रणा

बाढी पहिरोमा कम्तीमा ६६ को मृत्यु, प्युठानमा मात्रै ३८ को ज्यान गयो

विगत तीन दिनदेखिको बाढीपहिरोका कारण देशका विभिन्न भागमा ज्यान गुमाउने मानिसहरुको संख्या ६६ पुगेको, ३१ जना घाइते भएका , १५ जना मानिसहरु अझै हराइरहेका गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको

हिलारीले रचिन् इतिहास, अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा औपचारिक मनोनयन

  डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले हिलारी क्लिन्टनलाई आफ्नो पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको चुनावका लागि उम्मेदवार घोषणा गरेको छ । अमेरिकी इतिहासमा मुख्य राजनीतिक दलका तर्फबाट राष्ट्रपति चुनावका लागि महिला उम्मेदवार

मानवतस्करीबिरुद्ध नयाँ शक्तिको प्रवास परिषद्

मानब बेचबिखन र हुण्डीकारोबारलाई रोक्नको लागि नयाँ शाक्ति पार्टी नेपाल प्रवास प्रादेशिक परिषदले अभियान संचालन गर्ने भएको छ । मानब तस्करी तथा अबैधानिक रुपमा हुण्डी मार्फत कारोबार गरी श्रमिक ठग्ने

अमेरिकाको पश्चिम क्षेत्रको लागि घनप्रसाद दवाडी पर्यटनदूत

संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि नेपाल पर्यटन बोर्डले घनप्रसाद दवाडीलाई पर्यटनदूत नियुक्त गरेको छ । आफूलाई २ वर्षको लागि नियुक्त गरि नेपालको पर्यटन विस्तार तथा प्रबर्धन गर्ने

जातीय छुवाछुतबिरुद्धको अभियान चलचित्रमार्फत न्युयोर्कमा

आधुनिक नेपालको लज्जाका रुपमा रहेको जातीय छुवाछुतबिरुद्धको अभियानका रुपमा निर्मित चलचित्र बाटोमुनीको फूल २ न्युयोर्कमा प्रदर्शन गरिएको छ । नेपालमा दलित, सिमान्तकृत महिला र वालबालिकाहरुका लागि बिगत १८ वर्षदेखि कृयाशील

न्युयोर्कका ‘नेपाली पागल’

चिकित्साक्षेत्रमा सुधारका माग गर्ने डाक्टर गोविन्द केसीको समर्थनमा न्युयोर्कका नेपालीहरुले ‘म पागल’ लेखेको प्लेकार्डसहित कार्यक्रम गरेका छन् । उनीहरुले डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच भएको चारबुँदे सहमति कार्यान्वयनको माग

टीपीएसमा तगारो : यसकारण नेपालीका आवेदन स्वीकृतिमा ढिलाई

 किशोर पन्थी / न्युयोर्क नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) का लागि आवेदन दिने अन्तिम म्याद सन् २०१५

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com