इमिग्रेशन

नेशनल भिसा सेन्टरले आप्रवासी भिसाका लागि प्रकृया अगाडि बढाउन कति समय लगाइरहेको छ ?

रोजगार वा परिवारमा आधारित ग्रिनकार्डका लागि आवेदन युएससीआईएसबाट स्वीकृत भइसकेपछि नेशनल भिसा सेन्टरमा पठाइन्छ । नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने बित्तिकै आवेदनबारे कारवाही सुरु गर्छ । नेशनल भिसा सेन्टरले

के अमेरिकामा नेपाली टीपीएसवाहकले अक्टोबर २४ पछि ६० दिनभित्र पुन: आवेदन दिनुपर्छ ?

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्मका लागि थप गरेपनि उक्त अवधिसम्म टीपीएस कायम राख्नका लागि टीपीएसवाहकले आगामी अक्टोबर २४ पछि ६०

डाका र टीपीएसवाहक लगायत कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने द्वीदलीय बिल ल्याइने

रिपब्लिकन नेतृत्वको हाउस होमल्याण्ड सेक्युरिटी कमिटीले बुधबार सीमा सुरक्षाको बारेमा सुनुवाइ गर्ने क्रममा तल्लो सदनका द्विदलीय सांसदहरूको समूहले लाखौं कागजपत्रविहिन आप्रवासीहरूलाई ग्रिनकार्ड र नागरिकताको लागि कानुनी मार्ग प्रदान गर्ने प्रयासहरू

शनिबारदेखि अमेरिकी भिसामा शुल्कबृद्धि, नेपालीको भिजिटर भिसा आवेदनबाट गतबर्ष ४७ करोड आम्दानी

अमेरिकी भिसा शुल्कबृद्धि जुन १७ देखि लागु हुने तय भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले जुन १७ देखि बाट गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने घोषणा गरेको छ

अगस्तका लागि २० हजार ५ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीको भिसा करेन्ट

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार अगस्त महिनाका लागि पनि डिभी विजेता नेपालीहरुको केस नम्बर २० हजार ५ सय कायम गरिएको छ ।

अब अमेरिकामा विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न चाहनेले १७५० डलर तिरे ३० दिनमा भिसा

अमेरिकामा विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न चाहनेहरुले आजदेखि शीघ्र प्रकृयाका लागि आवेदन दिनसक्ने भएका छन् । पहिले नै स्टाटस परिवर्तनका लागि अनलाइन वा कागजी रुपमा आई ५३९ आवेदन दिएका तर

नेपालीको टीपीएस सन् २०२५ को जुन २४ सम्म थप, अक्टोबर २४ देखि डिसेम्बर २३ सम्म पुन: दर्ता गर्नुपर्ने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्मका लागि थप गरेको छ । तर टीपीएस कायम राख्नका लागि आगामी अक्टोबर २४ देखि डिसेम्बर

जबरजस्ती चन्दा असुलीका रिपोर्ट पछि टेक्सास सीमा शहरमा एसाइलमका अप्वाइन्टमेन्टहरु स्थगित

मेक्सिकोमा आप्रवासीहरूबाट जबरजस्ती चन्दा उठाइएका रिपोर्टहरू आएपछि खतरनाक टेक्सास मेक्सिको सीमा क्रसिङमा अमेरिकी एसाइलम अप्वाइन्टमेन्टहरु अब अनलाइन एप मार्फत निर्धारित गर्न नसकिने भएको छ । लारेडोको सिमानामा रहेको मेक्सिकोको सहर

अमेरिकामा विद्यार्थी भिसामा हुनेहरुले यसरी लिन सक्छन् काम गर्ने अनुमति

अमेरिकामा एफ वान भिसामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले तीन तरिकाले अमेरिकामा वर्क परमिट प्राप्त गर्न सक्छन् । करिकुलर प्राक्टिकल ट्रेनिङ सीपीटी, प्रि कम्प्लेशन अप्सनल प्राक्टिकल ट्रेनिङ ओपीटी वा स्टीम डिग्री हुनेहरुका

टाइटल ४२ को अन्त्यपछि मेक्सिकोबाट गैरकानूनीरुपमा अमेरिका प्रवेश ७० प्रतिशतले कम

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार मे ११ मा टाइटल ४२ को अन्त्य भएदेखि दक्षिणी सीमानामा गैरकानूनी प्रवेशहरू ७० प्रतिशतले घटेको छ। सीबीपी गस्तीको प्रति दिन अमेरिका प्रवेश गर्नखोज्ने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com