इमिग्रेशन

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्ड मे मा करेन्ट नहुने, दोश्रो श्रेणीको सर्यो ५ महिना पछाडि

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्ड आगामी मे महिनामा करेन्ट नहुने भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको नयाँ भिसा बुलेटिन अनुशार मे महिनाका लागि रोजगारमा आधारित तेश्रो

अझै थपियो परिवारमा आधारित ग्रिनकार्ड पाउन लाग्ने अवधि, फाइल गर्ने मितिमा भने फेरबदल

परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड पाउन लाग्ने अवधि अप्रिलका तुलनामा मे महिनामा एकमहिना थपिएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मे महिनाको भिसा बुलेटिन जारी गर्दै ग्रिनकार्ड

जुनका लागि थपिएन डिभी विजेता नेपालीको केस नम्बर: १७,७७५ मा सिमाबन्दी

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार जुन महिनाका लागि पनि डिभी विजेता नेपालीहरुलाई १७ हजार ७ सय ७५ सम्म केस नम्बरमा सिमित गरिएको

अमेरिकी दूतावास काठमाडौंको भिसा आवेदन प्रकृया अगाडि बढाउने वेवसाइटमा समस्या

अमेरिकी दूतावास काठमाडौंको भिसा आवेदन प्रकृया अगाडि बढाउने वेवसाइटमा समस्या यथावत रहेका कारण सेवाग्राहीहरु मारमा परेका छन् । मार्च २९ देखि वेवसाइटमा आएको समस्याका कारण प्रयोगकर्ताहरूले भिसाका लागि अप्वाइन्टमेन्ट लिन,

अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी लगायतका भिसाका थप २ हजार अप्वाइन्टमेन्ट खोल्ने

अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी लगायतका भिसाका थप २ हजार अप्वाइन्टमेन्ट खोल्ने भएको छ । यसबारे आगामी केही दिनमा घोषणा गर्ने दूतावासले जनाएको छ । त्यसपछि गैर आप्रवासी भिसामा अमेरिका आउन

आगामी सातादेखि अमेरिकाले एसाइलमको निर्णय छिटो दिने प्रकृया परीक्षण गर्दै

बाइडेन प्रशासनले आगामी सातादेखि गैरकानूनी रूपमा अमेरिका मेक्सिको सीमा पार गर्ने आप्रवासीहरूको लागि द्रुत एसाइलम स्क्रिनिङ परीक्षण सुरु गर्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आगामी मेमा कोरोना सम्बन्धित

मे १ देखि अमेरिकामा एसाइलम आवेदनको नयाँ संस्करण अनिवार्य

मे १ देखि युएससीआईएसले एसाइलमको फर्म आई ५८९ को नयाँ संस्करण अनिवार्य गरेको छ । अक्टोबर १२, २०२२ को संस्करण मे १ देखि पूर्णरुपमा लागु गर्ने युएससीआईएसले स्पष्ट पारेको हो

गतबर्ष ११,७९४ नेपालीलाई ग्रिनकार्ड, सबैभन्दा धेरै टेक्सास निवासी

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुशार गतबर्ष ११ हजार ७९४ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका छन् । यो संख्या आर्थिक बर्ष २०२२ मा आप्रवासी

मे १ देखि एसाइलम आवेदनका लागि नयाँ संस्करण अनिवार्य

मे १ देखि युएससीआईएसले एसाइलमको फर्म फर्म आई ५८९ को नयाँ संस्करण अनिवार्य गरेको छ । अक्टोबर १२, २०२२ को संस्करण मे १ देखि पूर्णरुपमा लागु गर्ने युएससीआईएसले स्पष्ट पारेको

आर्थिक बर्ष २०२३ को ३ महिनामा ७५७ नेपालीलाई डाइभर्सिटी भिसा

आर्थिक बर्ष २०२३ को पछिल्लो ३ महिनामा ७५७ नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com