इमिग्रेशन

नेपालीको भिजिटर भिसा आवेदनबाट मात्र अमेरिकी दूतावासलाई गतबर्ष ४७ करोड आम्दानी

नेपालीको भिजिटर भिसा आवेदनबाटमात्र अमेरिकी दूतावासलाई गत आर्थिक बर्ष २०२२ मा झण्डै ४७ करोड नेपाली रुपैया आम्दानी भएको छ । अमेरिकी सरकारको ब्यूरो अफ कन्सुलर अफ कन्सुलर अफेयर्सले जारी गरेको

text, letter
अत्यन्तै धेरै आवेदनका कारण अबदेखि अमेरिकी राहदानीका लागि १३ हप्तासम्म लाग्ने

अमेरिकी विदेश मन्त्रालयले राहदानी आवेदनहरूको लागि आवेदनबारे निर्णय हुन लाग्ने समय अपडेट गरेको छ । यो अपडेट मार्च २४ देखि लागू भएको छ । मार्च २४ पछि राहदानी आवेदनहरूको नियमित

अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष ५ महिना

परिवार र रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अप्रिलको भिसा बुलेटिन जारी गरेपनि प्राय सबै मिति मार्चको कपीपेष्ट गरेको छ । अर्थात् मार्चका तुलनामा अप्रिलमा

१७,७७५ सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा ‘मे’ मा करेन्ट

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार मे महिनाका लागि १७ हजार ७ सय ७५ सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट भएको

अप्रिलमा रोजगारमा आधारित ग्रिनकार्डमा फाइलिङ चार्ट प्रयोग नगरिने, दोश्रो श्रेणीलाई मर्का

अप्रिलमा युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्डका आवेदन स्वीकार गर्नका लागि विगत धेरै महिनादेखि प्रयोग गर्दै आएको उदार फाइलिङ चार्टको मिति प्रयोग नगरी फाइनल एकसन चार्टमा आधारित मिति प्रयोग गर्ने भएको छ

युएससीआईएसबाट आजदेखि कोरोना सम्बन्धित लचकताहरु अन्त्यको घोषणा

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसले आजदेखि कोरोना सम्बन्धित लचकताहरु अन्त्यको घोषणा गरेको छ । ती लचकताहरु पहिलोपटक सन् २०२० को मार्चमा घोषणा गरिएको थियो भने पटकपटक अवधि थप गरिएको थियो ।

अमेरिकी ग्रिनकार्डको शुल्क १५४० डलर बनाइदै, नागरिकता शुल्क ७६० डलर

अमेरिकी सरकारको अध्यागमनबारे काम गर्ने एजेन्सी युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायतका कैयन आवेदनमा फेरि शुल्क बढाउदैछ । यो प्रस्तावित नियम जनवरी ४ बुधबार फेडलर रजिष्टरमा प्रकाशित भएकोमा  मार्च १३ सम्म 

एसाइलम स्वीकृतमा समेत प्रयोग हुने ‘नेपालको मानव अधिकारबारे अमेरिकी रिपोर्ट’ सार्वजनिक

अमेरिकाले नेपालबारेको मानव अधिकारसम्बन्धि रिपोर्ट सार्वजनिक गरेको छ । विश्वब्यापी मानवअधिकार रिपोर्ट सार्वजनिक गर्ने क्रममा नेपालबारेको रिपोर्ट पनि सार्वजनिक गरिएको हो । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टका अमेरिकाका विभिन्न

यो ग्रिनकार्ड आवेदन अप्रिल १२ पछि नेब्रास्काको ठेगानामा पठाउनुपर्ने

युएससीआईएसले यु भिसाका आधारित ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्ने स्थान परिवर्तनको घोषणा गरेको छ । यु भिसा वाहकले अमेरिकाको स्थायी बासिन्दा बन्नका लागि दिइने आवेदन आई ४८५ अब नेब्रास्का

मेरो एसाइलम पेन्डिङ अवस्थामा छ, के मैले अमेरिकाको रियल आईडी पाउनसक्छु ?

सक्नुहुन्छ । तर रियल आईडी नियमहरूमा परिभाषित गरिएको अस्थायी कानुनी स्थितिको मापदण्डमा रहेर तपाईले सीमित अवधिका लागि रियल आईडीका लागि योग्य हुनुहुनेछ । त्यसको वैधता भने वर्क परमिटको बैधतामा निर्भर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com