इमिग्रेशन

नेपालबाट एकबर्षमा ४४ जना अमेरिकन नागरिक देशनिकाला

नेपालका अध्यागमन अधिकारीहरूले सन् २०२२ मा नेपालबाट ४४ जना अमेरिकनलाई देशनिकाला गरेका छन् । उनीहरुलाई तोकिएको अवधिसम्म नेपाल फर्कन नपाउनेगरी निष्कासन गरिएको जनाइएको छ । २०२२ मा सबैभन्दा धेरै चीनका

आवेदनमा ३५ बर्ष अगाडिको विवरण ढाँटेको भन्दै अमेरिकी नागरिकता खोसेर देशनिकाला

एल साल्भाडोरमा ३५ बर्ष अगाडि गृहयुद्धको क्रममा एक सैनिक अधिकारीको रूपमा मानवअधिकार उल्लङ्घनमा संलग्न भएको आरोपमा एक व्यक्तिको अमेरिकी नागरिकता खोसेर देश निकाला गरिएको छ। ६० बर्षका अर्नोल्डो एन्टोनियो भास्क्वेज

गैरकानूनी उपस्थीतिपछि अमेरिकाभित्रै १० बर्ष विताएकाहरुले ग्रिनकार्ड पाउन अमेरिका छाड्नु नपर्ने

अमेरिकामा गैरकानूनी उपस्थीतिका कारण अमेरिकामा स्वीकार्य हुनका १० बर्षसम्मको प्रतिबन्ध लागेका आप्रवासीहरु अब उक्त अवधिभर अमेरिकाबाहिर बस्न अनिवार्य नहुने भएको छ । अब उनीहरुले उक्त अवधि अमेरिकाभित्रै विताएको भएतापनि त्यसपछि

पोर्चुगलमा आप्रवासन आवेदन दिएकाको प्रकृया तीब्र पार्दै सेफ, मार्च ३१ भित्र ३ लाखलाई सुचित गर्ने तयारी

पोर्चुगल सरकारले आप्रवासीको आवेदन प्रकृयामा रहेको ब्याकलग हटाएर नियमित अवस्थामा ल्याउन अभियान थालेको छ। जसको लागी अस्थायी केन्द्रहरू सिर्जना गरेर भएपनि आप्रवासीहरुको प्रकृया अगाडि बढाइने भएको छ । अब पोर्चुगल

पोर्चुगलमा दैनिक ९ सय आप्रवासी अध्यागमन सेवा सेफ दर्ता, तर पछि उपस्थीत हुने बेला आधा बेपत्ता

पोर्चुगलमा दैनिक झन्डै नौ सय नयाँ आप्रवासीहरू पोर्चुगल अध्यागमन र सीमा सेवा सेफमा दर्ता हुने गरेको विवरण सार्वजनिक भएको छ ।तर दर्ता भएलगत्तै कैयन आप्रवासीहरु सम्पर्कविहिन हुने गरेको सेफले जनाएको

नेपाली लगायतको टीपीएस खारेज गर्ने सर्किट कोर्टको फैसला उल्टाइयो, अब पूर्ण प्यानलमा सुनुवाई हुने

अमेरिकाको नवौं सर्किट कोर्ट पुनरावेदनले नेपाल लगायतका देशको टीपीएस समाप्त गर्न डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई अनुमति दिने पहिलेको निर्णय खारेज गरेको छ । साथै मुद्दाको पूर्ण प्यानलमा पुन सुनुवाइ गर्न

ग्रिनकार्ड आवेदकका २१ बर्ष नपुगेका छोराछोरीलाई फाइदा पुग्नेगरी युएससीआईएसले ल्यायो नयाँ नीति

बाइडेन प्रशासनले बाल स्थिति संरक्षण ऐन अन्तर्गत केही परिस्थितिहरूमा गैर नागरिकको उमेर गणना गर्ने उद्देश्यका लागि नीति म्यानुअल अपडेटको घोषणा गरेको छ । जुन एज आउट हुनेहरुको समस्यालाई सम्बोधन गर्न

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन अब १६ बर्ष

परिवार र रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मार्चको भिसा बुलेटिन जारी गरेपनि सबै मिति फेब्रुअरीको कपीपेष्ट गरेको छ । अर्थात् फेब्रुअरीका तुलनामा मार्चमा रोजगार

१२ हजार ६ सय सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार अप्रिलका लागि १२ हजार ६ सय सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट भएको छ ।

के अब अमेरिकामा एसाइलम स्वीकृत भए लगत्तै एकबर्ष नकुरी ग्रिनकार्ड आवेदन दिन पाइन्छ?

फेब्रुअरी २ मा युएससीआईएसले अमेरिकामा एसाइलम स्वीकृत भएका वा शरणार्थीका रुपमा प्रवेश गरेकाहरुका सन्दर्भमा १ बर्षको आवासीय निरन्तरताको सन्दर्भमा तत्कालैदेखि लागु हुनेगरी युएससीआईएसले नीति निर्देशिका अपडेट गरेको थियो । उक्त

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com