इमिग्रेशन

अब अमेरिकामा कागजपत्रविहिन श्रमशोषणमा परेमा देशनिकालाको डरविनै रिपोर्ट गर्नसक्ने

अमेरिकामा कागजपत्रविहिन श्रमशोषणमा परेमा अध्यागमन स्थितिलाई खतरामा नपारी रिपोर्ट गर्नसक्ने सुनिश्चित गर्दै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले शोषण गर्ने रोजगारदाताहरूलाई सावधान रहन चेतावनी दिएका छन् । श्रमका नियम

विना भिसा अमेरिका आउन चाहने मेक्सिकोमा रोकिएका आप्रवासीका लागि मोबाइल एप सुरु

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिका आउन चाहने मध्य वा उत्तरी मेक्सिकोमा रोकिएकाहरुका लागि अनलाइन अप्वाइन्टमेन्ट लिन मिल्ने मोबाइल एप सीबीपी वान सुरु गरिएको घोषणा गरेको छ । राष्ट्रपति बाइडेनले

निश्चित ग्रिनकार्डमा शीघ्र प्रकृयाको थप चरण घोषणा, निकट भविश्यमा विद्यार्थी भिसामा पनि

युएससीआईएसले रोजगारमा आधारित पहिलो र दोश्रो वर्गीकरण अन्तर्गत फारम आई १४० मा शीघ्र प्रकृयाका लागि प्रिमियम प्रोसेस विस्तारको अन्तिम चरण कार्यान्वयन गर्ने घोषणा गरेको छ । विस्तारको अघिल्लो चरणहरूमा पेन्डिङ

अमेरिकी नागरिकता हुनेले नेपालमा नेपालीसँग विवाह गर्दा जान्नुपर्ने कुरा

नेपालमा विवाह गर्न इच्छुक अमेरिकी नागरिकले नेपाल सरकारको विवाहसम्बन्धी नियम पालना गर्नुपर्ने हुन्छ, अनि मात्र विवाह वैधानिक ठहरिनेछ । नेपालमा विवाहसम्बन्धी कानुन र प्रक्रिया केही जटिल हुनसक्छ । यसका लागि

अमेरिकी राहदानीबारे ४ रोचक तथ्य

अमेरिकी कन्सुलर अधिकारीहरूले सन् १७०० को अन्तमा पहिलो राहदानी जारी गरेका थिए । कागजको यो एउटामात्र पाना केही महिनाको लागि मान्य थियो । अहिले १० बर्षको लागि जारी गरिने निलो

१० दिनभित्र युएससीआईएसलाई ठेगाना परिवर्तनको जानकारी दिनुपर्छ ग्रिनकार्डवाहकले, नत्र के हुन्छ ?

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना

बाइडेनको नयाँ अध्यागमन योजनाले अवैध सीमा पार गर्नेहरूलाई प्रतिबन्धित गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नयाँ अध्यागमन प्रतिबन्धहरू घोषणा गरेका छन् । जसमा मानिसहरूलाई अमेरिकामा एसाइलमको अवशर नदिइकनै शीघ्र देशनिकाला गर्ने कार्यक्रमहरूको विस्तार लगायत छन् । बाइडेन प्रशासनको नयाँ घोषणा

अब शरणार्थी/एसाइलीले परिवारका लागि आवेदन टेक्सास सर्भिस सेन्टरमा मात्र पठाउनुपर्ने

अब अमेरिकामा शरणार्थी वा एसाइली रहेकाहरुले परिवारका लागि आवेदन आई ७३० टेक्सास सर्भिस सेन्टरमा मात्र पठाउनुपर्ने भएको छ । यस अगाडि आवेदक बस्ने राज्यका आधारमा टेक्सास सर्भिस सेन्टर वा नेब्रास्का

अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायत आवेदन शुल्क बढाउने प्रस्ताव फेडरल रजिष्टरमा

अमेरिकी सरकारको अध्यागमनबारे काम गर्ने एजेन्सी युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायतका कैयन आवेदनमा फेरि शुल्क बढाउने तयारी गरिरहेको छ । यो प्रस्तावित नियम जनवरी ४ बुधबार फेडलर रजिष्टरमा प्रकाशित भएको

नागरिकतामा १२० र ग्रिनकार्डमा ४ सय डलर शुल्क बढाउने युएससीआईएसको तयारी

अमेरिकी सरकारको अध्यागमनबारे काम गर्ने एजेन्सी युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायतका कैयन आवेदनमा फेरि शुल्क बढाउने तयारी गरिरहेको छ । यो प्रस्तावित नियम जनवरी ४ बुधबार फेडलर रजिष्टरमा प्रकाशित गरिने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com