इमिग्रेशन

ट्रम्प आएको महिनामा आप्रवासी र गैर आप्रवासी भिसा पाउने नेपालीको संख्यामा उच्च रेकर्ड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेको पहिलो महिना जनवरी २०२५ मा (आर्थिक वर्ष २०२५ को लागि) नेपालबाट ३२५५ जना नेपालीले गैर आप्रवासी भिसा प्राप्त गरेका छन्। त्यसैगरी, ७७८ जना

जन्मसिद्ध नागरिकताको अधिकार अन्त्यको ट्रम्पको योजना अब सर्वोच्च अदालतमा

ट्रम्प प्रशासनले जन्मसिद्ध नागरिकता समाप्त गर्ने राष्ट्रपतिको योजनालाई अवरुद्ध गर्ने राष्ट्रव्यापी निषेधाज्ञालाई साँघुरो बनाउन बिहीबार सर्वोच्च अदालतसमक्ष आग्रह गरेको छ। विभिन्न मुद्दामा एकैसाथ दायर गरिएका तीन आपतकालीन आवेदनहरूमा ट्रम्प प्रशासनका

ग्रिनकार्ड लगायत एलियन नम्बर भएका कागजात बोकेर नहिडे ५ हजार जरिवाना र जेल

अमेरिकामा बसोबास गर्ने अमेरिकी नागरिकबाहेक अन्य गैर नागरिकहरुले ग्रिनकार्ड लगायत एलियन नम्बर भएका कागजात बोकेर नहिडे ५ हजार डलर जरिवाना वा जेल सजाय वा दुबै सजाय हुनसक्ने चेतावनी युएससीआईएसले दोहोराएको

अमेरिकामा ठेगाना परिवर्तनको जानकारी नदिने ग्रिनकार्डवाहक लगायतलाई देशनिकालाको चेतावनी

अमेरिकामा ठेगाना परिवर्तनबारे जानकारी नदिने गैर नागरिकहरु देशनिकाला योग्य हुने युएससीआईएसले पुनः चेतावनी दिएको छ । बुधबार युएससीआईएसले वेवसाइट पृष्ठ अपडेट गर्दै ग्रिनकार्डवाहक लगायत सबै गैर नागरिकहरुले अमेरिकाभित्र एक स्थानबाट

यूकेमा केयर वर्कर र सिनियर केयर वर्कर प्रायोजन गर्ने सम्बन्धमा कडा नियमहरू घोषणा

यूकेले हेरचाह  केयर वर्कर र सिनियर केयर वर्करहरूलाई प्रायोजन गर्ने सम्बन्धमा नयाँ नियमहरू घोषणा गरेको छ। यी परिवर्तनहरू सन् २०२५ अप्रिल ४ देखि लागू हुनेछन्। यी नियमहरूले विशेष गरी इंग्ल्यान्डमा

map of Australia
अष्ट्रेलियामा स्पोन्सर रोजगारदातामाथि सरकारको कडा नजर, १६,५०० डलरसम्म जरिवाना

अस्ट्रेलियामा हालैका दिनहरूमा सरकारले नयाँ नियमहरू लागू गरेपछि त्यहाँको बोर्डर फोर्स र फेयर वर्क ओम्बड्सम्यानले कम्पनीहरू र रोजगारदाताहरूमाथि कडा निगरानी र कारबाही सुरु गरेका छन्। यो नयाँ नियम सन् २०२४

युएससीआईएसबाट “एलियन दर्ता” को अन्तिम निर्देशन: कसले दर्ता गर्नुपर्छ र कसले गर्नु पर्दैन?

अमेरिकी नागरिकता र आप्रवासन सेवा युएससीआईएसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश १४१५९, प्रोटेक्टिङ द अमेरिकन पिपल अगेंस्ट इन्भेजन (अमेरिकी जनतालाई आक्रमणबाट जोगाउने) कार्यान्वयन गर्न “एलियन दर्ता” सम्बन्धी विस्तृत अन्तिम निर्देशन

मार्च १७ पछि अमेरिकी भिसा अन्तरवार्तामा जाँदा अपोइन्टमेन्ट लिंदाको बारकोड अनिवार्य, नत्र प्रवेश नदिइने

अमेरिकी दूतावास काठमाडौंले गैरआप्रवासी भिसा आवेदकका लागि अपोइन्टमेन्ट प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन नयाँ नियम लागू गर्ने भएको छ। दूतावासकी प्रवक्ता जेहेरा नक्भीले हालै सार्वजनिक गरेको भिडियो सन्देशमा यो

अमेरिकाको विद्यार्थी भिसाका लागि मेको अप्वाइन्टमेन्ट स्लट भोलि मार्च १३ मा खोलिने

अमेरिकाको विद्यार्थी भिसाका लागि मेको अप्वाइन्टमेन्ट स्लट अमेरिकी दूतावास काठमाडौंमा भोलि मार्च १३ को विहान ८ बजेदेखि खोलिने भएको छ । अर्थात् मे महिनाका लागि भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट लिन चाहनेहरुले

अमेरिकाले हटायो आप्रवासी भिसामा पनि कोभिड १९ विरुद्धको खोप आवश्यकता

अमेरिकाले आप्रवासी भिसामा पनि कोभिड १९ विरुद्धको खोप आवश्यकता हटाएको छ । मार्च ११, २०२५ देखि लागू हुने गरी सीडीसीले कोभिड १९ विरुद्धको खोप आवश्यकता सम्बन्धि प्यानल चिकित्सकहरूलाई दिइने प्राविधिक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com