डिसेम्बर २३ पछि अमेरिकी ग्रिनकार्ड आवेदकले आई ४८५ फर्मको नयाँ संस्करण प्रयोग गर्नुपर्ने युएससीआईएसले जनाएको छ । डिसेम्बर २३ वा त्योपछि सन् २०२२, डिसेम्बर २३ लेखेको संस्करण प्रयोग नगरेका आवेदनहरु
परिवार र रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनवरीको भिसा बुलेटिन जारी गरेपनि सबै मिति डिसेम्बरकै कपीपेष्ट गरेको छ । अर्थात् डिसेम्बरका तुलनामा जनवरीमा रोजगार
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार फेब्रुअरीका लागि डाइभर्सिटी भिसा पाउनसक्ने नेपालीको केस नम्बर थपेर ७ हजार बनाइएको छ । जनवरीका लागि नेपालीहरुको
अमेरिकी ग्रिनकार्डमा पब्लिक चार्जको नियम डिसेम्बर २३ मा लागु हुने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ग्रिनकार्ड आवेदनमा कस्तो प्रकारको पब्लिक चार्जका आधारमा ग्रिनकार्ड र भिसा अस्वीकार गर्न सक्ने
टेक्सासको सीमावर्ती सहरका मेयरले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । दक्षिणी सिमानाबाट विना भिसा अमेरिका छिर्ने आप्रवासीहरूको आगमनलाई सम्हाल्ने समुदायको क्षमताको बारेमा चिन्ताका साथ संकटकाल घोषणा गरिएको हो । एल
सेप्टेम्बर २६ अगाडि ग्रिनकार्ड नविकरण आवेदन दिएकाहरुलाई युएससीआईएसले केही महत्वपूर्ण सुझावहरु दिएको छ । सन् २०२२ को सेप्टेम्बर २६ पछि युएससीआईएसले नविकरणका लागि आवेदन दिएकाहरुका हकमा पुरानो ग्रिनकार्डको अवधि स्वत
अमेरिकाले आर्थिक वर्ष २०२२ मा विदेशमा रहेका आप्रवासीहरूलाई करिब ५ लाख आप्रवासी भिसा जारी गरेको छ । कोभिड १९ महामारीको सुरुमा भिसा स्वीकृतिमा तीव्र गिरावट आएको आर्थिक बर्ष २०२२ मा
बाइडेन प्रशासनले दक्षिणी सिमानामा शरणका लागि योग्य हुने आप्रवासीहरूको संख्या घटाउने योजनालाई ठोस बनाउने र आप्रवासीहरूलाई आफ्नो देशमा नै आवेदन दिन पाउने गरी नयाँ तर साँघुरो बाटो खोल्ने योजना बनाउदैछ
युएससीआईएसले अमेरिकी नागरिकता परीक्षा प्रणाली नयाँ तरिकाको बनाउने घोषणा गरेको छ । यसबारे नागरिकता आवेदकहरुले जान्नुपर्ने केही कुराहरु खसोखासले बुंदागत रुपमा तयार पारेको छ । १, अमेरिकी नागरिकताको नयाँ परीक्षा
युएससीआईएसले नागरिकताको परीक्षाको नयाँ प्रकृयाका लागि प्रस्तावित परिवर्तनहरूको राष्ट्रव्यापी परीक्षण सञ्चालन गर्ने घोषणा गरेको छ । परीक्षणमा अंग्रेजी बोल्ने भागमा परिवर्तनहरू र सिभिक्स भागमा सामग्री र ढाँचामा अपडेटहरू समावेश हुनेछन्।
KHASOKHAS