अर्को पटक तपाईं एयरपोर्ट जाँदा सीधा क्यामेरामा हेर्न तयार रहनुहोला । किनभने टीएसएले तपाईंको अनुहारको विश्लेषण गर्न चाहन्छ। यो प्रणाली अमेरिकाका १६ विमानस्थलमा लागु भइसकेको छ भने २०२३ भरमा देशभर
तपाईले अमेरिकी नागरिकताको सपथग्रहण गरिसकेपछि अमेरिकी नागरिक हुनुहुन्छ । त्यसैले सपथग्रहण अगाडिसम्म तपाईसँग ग्रिनकार्ड नै हुन्छ । नागरिकताका लागि तपाईको अन्तरवार्ता भइसकेको भएतापनि तपाईले नागरिकताको प्रमाणपत्र प्राप्त नगरुन्जेलसम्म तपाईको हैसियत
१११ बर्षकी एक महिलाले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ । सिरियाका एन्टेन्जा कुएलर नामकी क्युबाकी महिलाले ओर्लान्डो कार्यालयमा अमेरिकाको नागरिकताको सपथग्रहण गरेको युएससीआईएसले जनाएको छ । अमेरिकी नागरिकता लिंदा
सक्नुहुन्छ । तर रियल आईडी नियमहरूमा परिभाषित गरिएको अस्थायी कानुनी स्थितिको मापदण्डमा रहेर तपाईले सीमित अवधिका लागि रियल आईडीका लागि योग्य हुनुहुनेछ । त्यसको वैधता भने वर्क परमिटको बैधतामा निर्भर
अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंलाई कसैलाई पनि डाइभर्सिटी भिसा जारी नगरेको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो
सेप्टेम्बरमा भिजिटर भिसामा रेकर्ड ब्रेक गरेको अमेरिकी दूतावास काठमाडौंले गत महिना अर्थात् अक्टोबरमा भने १३४४ लाई भिजिटर भिसा जारी गरेको छ । अक्टोबरमा विश्वभरबाट भने कुल १६६४ नेपालीहरुले अमेरिकाको भिजिटर
अमेरिकाको टेक्सास ह्युस्टनमा ग्रिनकार्डका लागि ४० जनाको नक्कली विवाह गराइदिने एक ५८ वर्षीया महिलालाई १० बर्षको संघीय जेल सजाय सुनाइएको अमेरिकी अधिवक्ता जेनिफर बी लोरीले घोषणा गरेका छन् । ७०
भिसा प्रक्रियामा अझ बढी पारदर्शिताका लागि अमेरिकी विदेश मन्त्रालयले वेबसाइटमा नयाँ टुल थपेको छ । जनताले दूतावास र वाणिज्य दूतावासहरूमा अप्वाइन्टमेन्ट पर्खने समयहरू हेर्न र तुलना गर्न सकुन् भन्ने उद्देश्य
अमेरिकी दूतावास काठमाडौंले डिसेम्बर ११ आइतबार विद्यार्थी भिसाका २ सय भिसा अन्तरवार्ताहरु लिने भएको छ । त्यसका लागि यसैसाता अप्वाइन्टमेन्टहरु खुला गरिएको छ । सुपर सन्डे कार्यक्रम अन्तरगत भिसाका अप्वाइन्टमेन्टहरु
अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएस धेरैभन्दा धेरै इलेक्ट्रोनिक भइरहँदा युएससीआईएसले कागजी रुपमा आएका आवेदन र कागजातहरुपनि स्क्यान गरेर इलेक्ट्रोनिक डाटाबेस प्रणालीहरूमा अपलोड गर्दै आएको छ । स्क्यानमा हुने ढिलाइबाट बच्न र
KHASOKHAS