इमिग्रेशन

यो बर्ष रोजगारमा आधारित ग्रिनकार्ड खेर नजाने, लगभग सबै प्रयोग हुने, अर्को बर्ष २ लाख

अमेरिकी अध्यागमन अधिकारीहरूले यो महिना समाप्त हुने आर्थिक वर्षका लागि उपलब्ध सबै अतिरिक्त रोजगारीमा आधारित ग्रिनकार्डहरू प्रयोग गर्ने प्रक्षेपण गरेका छन् । त्यसो भएमा रोजगारमा आधारित हजारौं ग्रिनकार्डहरु खेर जाने

कमदक्ष कामदारलाई खुशीको खबर, सेप्टेम्बर ८ अघिका आवेदकले अक्टोबरमा ग्रिनकार्ड फाइल गर्न पाउने

अन्य कामदार अन्तरगत रोजगारमा आधारित तेश्रो श्रेणीमा प्रदान गरिने खास दक्षता नभएका कामदार लागि खुशीको खबर छ । झण्डै साढे ३ बर्षदेखि ग्रिनकार्ड फाइल गर्न प्रतिक्षा गरिरहेका उनीहरुले आगामी अक्टोबरमा

नोभेम्बरका लागि थपिएन नेपाली डिभी विजेताको केस नम्बर, १४५० सम्म केस नम्बर हुनेहरुले भिसा पाउनसक्ने

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार नोभेम्बरका लागि नेपाली डिभी विजेताको केस नम्बर थपिएको छैन । अक्टोबरमा १४५० सम्म केस नम्बर हुने

सन् १९९९ को नियमको साटो बाइडेन प्रशासनले ल्यायो पब्लिक चार्जको नयाँ अन्तिम नियम

बाइडेन प्रशासनले अमेरिकामा ग्रिनकार्ड र भिसाका लागि अयोग्य बनाउनसक्ने पब्लिक चार्जका आधारबारे अन्तिम नियम प्रकाशित गरेको छ । यो नियम ट्रम्प प्रशासनले ल्याएको विवादास्पद पब्लिक चार्जको नियमभन्दा फरक रहेको छ

नोभेम्बर ७ देखि अमेरिकामा एसाइलम र वर्क परमिटको नयाँ फर्म

आगामी नोभेम्बर ७ देखि लागु हुने गरी युएससीआईएसले एसाइलम र वर्क परमिटको फर्मको नयाँ संस्करण ल्याएको छ । एसाइलमका लागि फर्म आई ५८९ र वर्क परमिटका लागि फर्म आई ७६५

मेक्सिकोबाट नदी तरेर अमेरिका आउन खोज्दा नौ आप्रवासीको डूबेर मृत्यु

मेक्सिकोको सिमा क्षेत्रबाट विना भिसा अमेरिका प्रवेश गर्न खोजेका नौ आप्रवासीहरू रियो ग्रान्डे नदीमा मृत फेला परेका छन् । टेक्सासको ईगल पास नजिकै दर्जनौं आप्रवासीहरूले अवैधरुपमा सिमा क्षेत्र पार गर्ने

क्यानडाको पासपोर्ट प्रकृयामा भएको ढिलाइको सम्बोधन, ५ महिनामा साढे ८ लाख पासपोर्ट जारी

धेरै क्यानाडालीहरूले दुई वर्ष भन्दा लामो समयको महामारी प्रतिबन्ध पछि यात्रा योजनाहरू बनाइरहेका छन् तर पासपोर्ट आवेदनहरूको प्रकृयामा भने ढिलो भइरहेको छ । तर स्थिति सुधार हुन सक्ने देखिएको छ

डिभी २०२३ का विजेतालाई डीएस २६० मात्र बुझाउन सुझाव, अरु कागजात अन्तरवार्तामा, अक्टोबरबाट भिसा

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले डिभी २०२३ का विजेताहरुलाई केन्टकी सर्भिस सेन्टरमा डीएस २६० फर्ममात्र बुझाउन सुझाव दिएको छ । आफू र परिवारका सदस्यहरुका लागि डीएस २६०

२०२२ का झण्डै आधा डिभी विजेता नेपालीहरुले भिसा नपाउने सम्भावना

अहिलेसम्म प्राथमिक डिभी विजेता र उनीहरुका परिवारसहित झण्डै २ हजार नेपालीलेमात्र डाइभर्सिटी भिसा प्राप्त गरेका छन् भने अब आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउनुपर्ने अवधि झण्डै एकमहिनामात्र बाँकी

कैयन राज्यमा बैध भएपनि गाँजा सेवन गर्दा अमेरिकी भिसा र नागरिकताका लागि अयोग्य हुन सकिने

अमेरिकाका कैयन राज्यमा मनोरञ्जनका लागि गाँजा सेवन गर्न र निश्चित मात्रामा बोकेर हिड्न समेत बैध बनाइएको छ । तर याद गर्नुहोस् अमेरिकाको संघीय कानून अनुशार भने गाँजा अझै पनि अमेरिकामा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com