बाइडेन प्रशासनले अमेरिका मेक्सिको सीमामा आप्रवासीहरूलाई नयाँ परिचयपत्र जारी गर्ने तयारी गरिरहेको छ । अमेरिकी अध्यागमन अधिकारीहरू र आप्रवासीहरूलाई उनीहरूको फाइलहरूमा छिटो पहुँच कायम गर्न सहज हुनेगरी परिचयपत्र जारी गरिने
एसाइलम आवेदनको रिसिप्ट आउन नियमित भन्दा केही ढिलो भएपनि नआत्तिन युएससीआईएसले सुझाव दिएको छ । एसाइलम आवेदन आई ५८९ को रिसिप्ट पठाउन केही ढिलो भइरहेको युएससीआईएसले प्रष्ट पारेको छ ।
युएससीआईएसले वर्क परमिटको आवेदन अनलाइनबाट दिनसक्ने श्रेणी थपेको छ । अब निश्चित परोलीहरुले पनि वर्क परमिटको आवेदन अनलाइनबाटै दिनसक्नेछन् । अध्यागमन तथा राष्ट्रियता ऐनको डी ५ अन्तरगत अत्यावश्यक मानवीय वा
नेपाल सरकारले एनआरएन नागरिकताको व्यवस्था गरेपछि अमेरिकामा बस्ने झण्डै ६० हजार नेपालीहरु एनआरएन नागरिकताका लागि योग्य हुनेछन् । अमेरिकी नागरिकले दोहोरो नागरिकता पाउनसक्ने छुट अमेरिकाले प्रदान गरेकाले उनीहरुले नेपालबाट एनआरएन
बेलायतले अमेरिका लगायतका भिसा नचाहिने देशबाट यात्रा गर्दा अनलाइनबाट अनुमति लिनुपर्ने नियम ल्याउने भएको छ । विद्युतीय यात्रा अनुमति ईटीए नामको यो प्रणाली सन् २०२४ भित्र लागु गर्ने योजनामा बेलायत
अमेरिकामा युएससीआईएसले अध्यागमन आवेदनमा मसीकै हस्ताक्षर अनिवार्य नहुने नियम स्थायी बनाएको छ । सोमबारदेखि लागु हुनेगरी युएससीआईएसले सन् २०२० को मार्च २० मा ल्याइएको यो नियमलाई स्थायी बनाएको हो ।
जुलाई १ देखि लागु हुनेगरी युएससीआईएसले टीपीएसवाहकलाई अमेरिकाबाहिर यात्रा गरेर फर्कनका लागि एड्भान्स परोलको साटो नयाँ यात्रा अनुमतिपत्र आई ५१२ टी जारी गर्न सुरु गरेको छ । विगतमा गैरकानूनी उपस्थीति
युएससीआईएसमा अध्यागमनबारेका कुनै पनि आवेदन दिइसकेपछि त्यसको रिसिप्ट प्राप्त नहुँदा कैयन आवेदकहरु हैरानीमा परेका छन् । ओम्बड्सम्यानले यदि युएससीआईएसमा आवेदन दिएपछि रिसिप्ट प्राप्त नभएमा त्यसबारे चाल्नुपर्ने कदमबारे प्रष्ट पारेको छ
सन् २०१५ अगाडि अमेरिका आएका कागजपत्रविहिनले ग्रिनकार्ड आवेदन दिनसक्ने बिल संसदमा पेश गरिएको छ । सांसद जो लफग्रेनले तल्लो सदन प्रतिनिधिसभामा एचआर ८४३३ नामको उक्त बिल सार्वजनिक गरेका हुन् ।
सर्वोच्च अदालतले अध्यागमनबारे बाइडेनको योजना पुनर्स्थापित गर्न अस्वीकार गर्दै टेक्सास र लुजियानाका पक्षमा फैसला गरेको छ । आपराधिक रेकर्ड भएका कागजपत्रविहिनलाई रिहा गर्न अनुमति दिनेगरी बाइडेन प्रशासनले जारी गरेका अध्यागमनबारेका
KHASOKHAS