अमेरिकी सरकारको युएससीआईएस र विदेश मन्त्रालयले जुनसम्म रोजगारमा आधारित १ लाख ७६ हजार ग्रिनकार्ड र आप्रवासी भिसा जारी गरेको छ । चालु आर्थिक बर्षका लागि झण्डै २ लाख ९० हजारमध्ये
ग्रिनकार्ड खेर जान नदिन युएससीआईएसले योग्यहरुलाई तुरुन्त रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिन सुझाव दिएको छ । खासगरी आई १४० आवेदन स्वीकृत भइसकेकाहरुलाई मेडिकल रिपोर्टका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल
न्युयोर्क सिटीका मेयर एरिक आडम्सले न्युयोर्क सिटीमा एसाइलम खोज्नेहरूलाई सहयोग गर्न संघीय स्रोतहरूको लागि आह्वान गरेका छन् । पछिल्ला केही हप्ताहरूमा शरण खोज्दै न्युयोर्क सिटीमा आउनेहरुको संख्यामा भएको उल्लेख्य बृद्धिपछि
अमेरिकी दूतावास काठमाडौंले आज जुलाई १७ आइतबार विद्यार्थी भिसाका सयौं भिसा अन्तरवार्ताहरु लिने भएको छ । जुन महिनाको अन्तिम सातादेखि आजका लागि अप्वाइन्टमेन्टहरु खुला गरिएको थियो । सुपर सन्डे कार्यक्रम
नमागेसम्म मेडिकल रिपोर्ट नपठाउन रोजगारमा आधारित ग्रिनकार्ड आवेदकलाई युएससीआईएसले सुझाव दिएको छ । ग्रिनकार्ड आवेदन आई ४८५ पेन्डिङ अवस्थामा भएकाहरुले नमागेसम्म मेडिकल रिपोर्ट आई ६९३ नपठाउन सुझाव दिइएको हो ।
आगामी अगस्त महिनामा कुन प्राथमिकता मिति भएका अमेरिकामा भएका आवेदकले ग्रिनकार्ड आवेदन दिनसक्ने भन्नेबारे युएससीआईएसले तालिका प्रकाशन गरेको छ । परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा युएससीआईएसले भिसा बुलेटिनमा उल्लेख भएका आवेदन
अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुमा पुरुषहरुको तुलनामा महिला धेरै भएको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । खसोखासले विगत ५ बर्षको तथ्यांकको विश्लेषण गर्दा हरेक बर्ष ग्रिनकार्ड पाउने नेपालीहरुमा
अमेरिकामा पछिल्ला २ बर्षमा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या घटेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । कोरोना महामारीपछि अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्यामा उल्लेख्य गिरावट आएको छ । गत
अमेरिकामा युएससीआईएसमा एसाइलम आवेदन दिएकाहरुले एसाइलम र देशनिकाला हुनबाट रोक्ने आवेदन आवेदन फर्म आई ५८९ भरेको पाँचबर्ष वा त्योभन्दा पनि लामो समय पेन्डिङ हुने सामान्य भएको छ । ५ बर्ष
अन्य कामदार अन्तरगत रोजगारमा आधारित तेश्रो श्रेणीमा प्रदान गरिने खास दक्षता नभएका कामदारको बाहेक रोजगारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड अगस्तमा पनि करेन्ट रहेका छन् । अगस्तको भिसा बुलेटिन अनुशार अगस्तमामा
KHASOKHAS