इमिग्रेशन

बेलायतमा ठगिंदै सिजनल वर्कर भिजामा आएका नेपाली कामदार

दुई वर्षयता बेलायतमा कृषि फार्ममा काम गर्न भनेर गएका नेपालीबाट अवैध शुल्क लिएको आरोपमा बेलायत सरकारले त्यहाँको कामदार आपूर्ति गर्ने संस्थामाथि छानबिन थालेको छ । पछिल्लो दुई वर्षमा कम्तीमा ५५०

अमेरिकाबाट नेपाल जाँदा नेपाली पासपोर्टको म्याद ६ महिना बढी भए नभएको यकिन गर्न सुझाव

अमेरिकाबाट नेपाल जाँदा नेपाली पासपोर्टको म्याद ६ महिनाभन्दा बढी भए नभएको चेक गर्न सुझाव दिइएको छ । साधारणतयाः अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुले यात्रुहरुसँग ६ महिनाभन्दा बढी अवधि बहाल रहेको

मंगलबारदेखि अमेरिकामा अतिरिक्त १७५० डलर तिर्नेलाई १ महिनामा वर्क परमिट

अमेरिकामा वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको अन्तिम नियम  मे ३१ देखि लागु हुनेछ । यो नियम चरणवद्ध रुपमा लागु गर्ने युएससीआईएसको योजना रहेको

सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउनेलाई अदालत नगइकनै एसाइलम दिने नीति मंगलबारदेखि

सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउनेलाई अदालत नगइकनै एसाइलम दिने नीति अमेरिकाले मे ३१ मंगलबारदेखि चरणवद्ध रुपमा लागु गर्ने भएको छ । नयाँ नीति अन्तरगत मंगलबारदेखि टेक्सासका २ वटा अध्यागमन हिराशतमा

अण्डरग्राउण्ड भण्डारमा कागजात बन्द हुँदा नागरिकता आवेदन ढिलो भएपछि युएससीआईएसविरुद्ध मुद्दा

युएससीआइएसले कागजातहरु अण्डरग्राउण्ड भण्डारमा राखेका कारण नागरिकता आवेदनमा निर्णय आउन ढिलो भएका १३ जनाले अदालतमा मुद्दा दायर गरेका छन् । युएससीआईएसले कागजातहरु अण्डरग्राउण्ड भण्डारमा राख्दा कोरोना महामारीमा ती भण्डारहरु खोल्न

अमेरिकामा अतिरिक्त १७५० डलर तिर्नेलाई १ महिनामा वर्क परमिट र भिसा थप/परिवर्तन मंगलबारदेखि

अमेरिकामा वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको अन्तिम नियम  मे ३१ देखि लागु हुनेछ । यो नियम चरणवद्ध रुपमा लागु गर्ने युएससीआईएसको योजना रहेको

पेन्डिङ रोजगारमा आधारित निश्चित ग्रिनकार्ड आवेदनमा जुन र जुलाईबाट शीघ्र प्रकृया

युएससीआईएसले रोजगारमा आधारित निश्चित प्रकारका ग्रिनकार्ड आवेदनका लागि पहिले फाइल गरिएका आई १४० आवेदनमा प्रिमियम प्रोसेसको अनुरोध गर्न सकिने व्यवस्था गरेको छ । ईबी वान र ईबी टु श्रेणीमा पहिले

पत्रमार्फत भिसाको सोधपुछ बन्द गरेको नेशनल भिसा सेन्टरमा फोनसेवा पनि खारेज

पत्रमार्फत ग्रिनकार्ड लगायतका आप्रवासी भिसा र कामदार लगायतका गैर आप्रवासी भिसा आवेदनको सोधपुछ बन्द गरेको नेशनल भिसा सेन्टरले फोनसेवा पनि खारेज गरेको छ । सन् २०२० को जुन १ बाट

आवेदनबारे र अप्वाइन्टमेन्ट तय गर्न अहिले युएससीआईएसँग सम्पर्क गर्ने उचित उपाय के हो ?

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गर्न निकै मुस्किल हुने गरेको सेवाग्राहीहरुको गुनासो छ । यसैलाई मध्यनजर गरेर युएससीआईएसले सम्पर्क केन्द्र सहित एजेन्सीमा झण्डै ४४ सय पदपूर्ति गर्दैछ ।

मे ३१ बाट अमेरिकामा अतिरिक्त १७५० डलर तिर्नेलाई १ महिनामा वर्क परमिट र भिसा थप/परिवर्तन

अमेरिकामा वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको अन्तिम नियम  मे ३१ देखि लागु हुनेछ । यो नियम चरणवद्ध रुपमा लागु गर्ने युएससीआईएसको योजना रहेको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com