क्यानडाले ३३ देशबाट थप अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन अगस्त २६ बाट नयाँ कार्यक्रमको घोषणा गरेको छ । आईआरसीसीले अगस्ट २६ बाट केही देशहरूका थप अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्यानाडाभरका फ्रान्कोफोन समुदायहरूमा स्वागत गर्न
युरोपियन युनियन अन्तरगतका देशहरुले आगामी नोभेम्बर १० बाट नयाँ आवागमन प्रणाली लागु गर्ने भएका छन् । ईईएस नामको नयाँ स्वचालित आईटी प्रणाली युरोपियन युनियनमा आवतजावत गर्ने युरोपियन युनियनभन्दा बाहिरका तेस्रो
अमेरिकी राष्ट्रपति जो बाइडेनले ५ लाख कागजपत्रविहिनलाई अन्ततः अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने बाटोमा लैजाने गरी घोषणा गरेको कार्यक्रमका लागि अगस्त १९ बाट आवेदन दिन सकिने भएको छ । यो
क्यानडामा रहेको नेपाली राजदूतावासले क्यानडामा अध्ययनका लागि आउने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई विभिन्न आवश्यक सुझाव र जानकारीहरू प्रदान गरेको छ। आगामी शैक्षिक सत्रको तयारी गरिरहेका विद्यार्थीहरूको क्यानडा बसाइ र अध्ययन
कोटा पूरा भइसकेको भन्दै अमेरिकाले चालु आर्थिक बर्षमा रोजगारमा आधारित तेश्रो श्रेणीका थप भिसा जारी नगर्ने भएको छ । युएससीआईसँग नजिकबाट सहकार्य गरिरहेको विदेशमन्त्रालयले आर्थिक वर्ष २०२४ को लागि रोजगारमा
बाइडेन प्रशासनले क्यानडाबाट विनाभिसा अमेरिका छिर्नेहरुको संख्यामा बृद्धिपछि अमेरिका र क्यानाडा सीमामा एसाइलम खोज्नेहरुको प्रक्रियालाई गति दिने नियम ल्याएको छ । अगस्त १४ बुधबारदेखि लागु गरिएको यो नियम अनुशार अब
टेक्सासका अस्पतालहरूले कागजात नभएका बिरामीहरूको उपचार गर्दा रिपोर्ट गर्नुपर्ने नियम ल्याइएको छ । गभर्नर ग्रेग एबोटले गत हप्ता हस्ताक्षर गरेको नयाँ कार्यकारी आदेशमा टेक्सासका अस्पतालहरूले नोभेम्बर १ देखि कागजातविहीन आप्रवासीहरूको
अमेरिका शरण खोज्नेहरूका लागि प्रवेशमा कडा प्रतिबन्ध लगाउने राष्ट्रपति जो बाइडेनको घोषणापछि अमेरिकाको अध्यागमन अदालतका नेपालीका एसाइलमका मुद्दाहरूमा पनि गिरावट आएको छ । गत जुलाईमा जम्मा १५९ जना नेपालीहरुले अमेरिकाको
अप्रिलदेखि अमेरिकी नागरिकता आवेदन दिंदा नै सोसल सेक्युरिटी नम्बरको रेकर्ड अपडेट गर्न सकिन्छ । अप्रिल १ देखि नयाँ संस्करणको नागरिकता आवेदन एन ४०० भर्दा १२ नम्बर प्रश्नको जवाफ दिएर सोसल
अमेरिकी नागरिकता आवेदनका लागि लाग्ने समय ऐतिहासिक रुपमा कम बनेको छ । दशकमा पहिलोपटक युएससीआईएसले अमेरिकी नागरिकता आवेदनको टुंगो ५ महिनाभन्दा कम समयमा लगाइरहेको छ । अर्थात् अमेरिकी नागरिकताका लागि
KHASOKHAS