इमिग्रेशन

रोजगारमा आधारित ग्रिनकार्ड ‘जुन’मा पनि करेन्ट, अमेरिकामा हुनेलाई वर्क परमिट र एड्भान्स परोल

रोजगारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड जुनमा पनि करेन्ट रहेका छन् । जुनको भिसा बुलेटिन अनुशार मेमा अमेरिकामा हुने रोजगारमा आधारित सबै श्रेणीका आवेदकहरुले आई १४० आवेदनका साथमा नै आई ४८५

अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड पाउन साढे ७ बर्ष

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनाको भिसा बुलेटिन जारी गरेको छ । मे को भिसा बुलेटिनको तुलनामा  जुनमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने

प्रतिनिधिसभाका रिपब्लिकन सांसदबाट कागजपत्रविहिनलाई अमेरिका प्रवेश रोक्ने बिल सार्वजनिक

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरुले कागजपत्रविहिनलाई अमेरिका प्रवेशमा रोक लगाउने बिल सार्वजनिक गरेका छन् । टेक्सासका रिपब्लिकन सांसद चिप रोयको नेतृत्वमा यो बिल ल्याइएको हो । मेक्सिकोको सिमाक्षेत्रबाट

म अमेरिकामा छु, डिभीमा छनोट भएमा कसरी ग्रिनकार्ड पाउने ?

अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले डिभी परेको खण्डमा युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन्। डिभी परे

एसाइलममा आधारित वर्क परमिट आवेदकले बायोमेट्रिक शुल्क तिर्नु नपर्ने

अमेरिकामा एसाइलममा आधारित वर्क परमिट आवेदकले बायोमेट्रिक शुल्क तिर्नु नपर्ने नियम युएससीआईएसले ल्याएको छ । अदालतको निर्णयको परिणामस्वरुप एसाइलममा आधारित वर्क परिमटका आवेदकले वर्क परमिटका लागि बायोमेट्रिक शुल्क तिर्नु नपर्ने

डिभी विजेतालाई स्पोन्सरका लागि कति हुनुपर्छ स्पोन्सरकर्ताको आम्दानी?

रोजगारमा आधारित ग्रिनकार्ड डिभी लोटरी र मंगेतर भिसा के वानका लागि आई १३४ नामको स्पोन्सर फर्म भर्नुपर्ने हुनसक्छ । यसका लागि स्पोन्सरकर्ताको निश्चित आम्दानी हुन आवश्यक हुन्छ । अमेरिकामा आएर

Laptop DV form
डिभी विजेताले यथाशीघ्र डीएस २६० फर्म भर्न आवश्यक, ध्यान दिनुपर्ने २ महत्वपूर्ण कुरा

डिभी २०२३ को नतिजा आइसकेको छ । अब विजेताहरुले यथाशीघ्र डीएस २६० फर्म भर्न आवश्यक छ । यो फर्म आवेदक आँफैले अनलाइनमा निशुल्क सकिन्छ भने यसको लागि कुनै भिसा कन्सल्टेन्सीको

एसाइलम पेन्डिङ हुने र टीपीएस हुनेले यस्तो अवस्थामा डिभीबाट ग्रिनकार्ड पाउनसक्ने

आर्थिक बर्ष २०२३ का लागि डिभी लोटरीको नतिजा आइसकेको छ । तर अमेरिकामा भएका कस्ता व्यक्तिले डिभी लोटरी प्राप्त गरेर ग्रिनकार्ड प्राप्त गर्नसक्छन् भन्ने सन्दर्भमा कतिपयमा अन्यौल समेत देखिएको छ

यसरी प्राप्त गर्न सकिन्छ डिभीको कन्फर्मेशन नम्बर हराएमा

आर्थिक बर्ष २०२३ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ ।  नेपाली समय अनुशार शनिबार राती  पौने १०  बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक भएको हो । विजेताहरुले आगामी अक्टोबर १

डिभी लोटरीको नतिजा सार्वजनिक, भिसा अक्टोबर १ देखि

आर्थिक बर्ष २०२३ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ ।  नेपाली समय अनुशार शनिबार राती  पौने १०  बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक भएको हो । विजेताहरुले आगामी अक्टोबर १

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com