इमिग्रेशन

डिभी, ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि बढाइयो स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड

परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी गतबर्षको तुलनामा बढी हुनुपर्ने प्रावधान ल्याइएको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले जनवरी १२ देखि लागु हुनेगरी पोभर्टी

डिभी लोटरीको नतिजा भोलि, कन्फर्मेशन नम्बर हरायो भने के गर्ने ?

आर्थिक बर्ष २०२३ को डिभी लोटरीको नतिजा शनिबार सार्वजनिक हुँदैछ । नेपाली समय अनुशार शनिबार राती  पौने १०  बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक हुनेछ । तर कतिपय भने कन्फर्मेशन नम्बर

एसाइलममा आधारित ग्रिनकार्ड स्वीकृत हुन लाग्ने औषत अवधि ३८ महिना

एकबर्ष अगाडि एसाइलम स्वीकृत भएको आधारमा फाइल गरिएका ग्रिनकार्ड आवेदनमा निर्णय दिन युएससीआईएसले औषत ३८ महिना लगाउने गरेको छ । ८० प्रतिशत आवेदनहरु ३८ महिनाभित्र निर्णय हुने गरेको युएससीआईएसले जनाएको

ग्रिनकार्ड लगायतका आवेदनमा निर्णय ढिलो भए कहिले सम्पर्क गर्ने भन्नेबारे नयाँ टुल

युएससीआईएसले ग्रिनकार्ड लगायतका आफ्ना आवेदनमा निर्णय आउन ढिलो भए नभएको थाहा पाउने नयाँ टुलको व्यवस्था गरेको छ । यो टुलले आवेदन नियमित रुपमा प्रकृयामा गइरहेको वा नियमित समयअवधि भन्दा ढिलो

डिभी २०२३ को नतिजा पर्सी, यसरी थाहा पाउनुहोस् परे नपरेको

अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सहज तरिका डिभी लोटरी २०२३ को नतिजा मे ७ शनिबारदेखि आउन सुरु गर्ने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर डिभी लोटरीको

यसरी थाहा पाउनुहोस् आफ्नो वर्क परमिटको म्याद १८ महिना स्वत थपिएको/नथपिएको

एसाइलम आवेदकहरु लगायतले वर्क परमिटको नविकरणका लागि दिएको आवेदन पेन्डिङ रहेको बेला वर्क परमिटको अवधि अब स्वत १८ महिना थपिने नियमसँगै अब अनलाइनबाट आफ्नो वर्क परमिटको अवधि थपिएको नथपिएको थाहा

पुनरावेदनको फैसला नआएसम्म डिभी २०२० र २०२१ का विजेतालाई भिसा नदिने स्पष्ट

पुनरावेदनको फैसला नआएसम्म डिभी २०२० र २०२१ का विजेतालाई भिसा नदिने बाइडेन प्रशासनले घोषणा गरेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले एक अपडेट जारी गर्दै डिभी २०२० र २०२१ का

स्थलमार्गबाट अमेरिका आउनु अगाडि नै आई ९४ फर्म भर्न सीबीपीको सुझाव

अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले स्थलमार्गबाट अमेरिका आउनेहरुलाई अमेरिकाको सिमाक्षेत्रमा आउनु अगाडि नै आई ९४ फर्म भर्न सुझाव दिएको छ । अमेरिका र क्यानडाको सिमाक्षेत्रबाट अमेरिका आउनेलाई पहिले नै

नविकरणको आवेदन पेन्डिङ रहँदा वर्क परमिटको म्याद अब स्वत १८ महिना लम्बिने

एसाइलम आवेदकहरु लगायतले वर्क परमिटको नविकरणका लागि आवेदन दिंदा वर्क परमिटको अवधि अब स्वत १८ महिना अर्थात ५४० दिन लम्बिने भएको छ । विगतमा १८० दिनमात्र स्वत लम्बिने प्रावधान रहेकोमा

तीनमहिनामा ३१५३ नेपालीलाई अमेरिकाको ग्रिनकार्ड, १० बर्षमा १ लाख बढी

आर्थिक बर्ष २०२२ को पहिलो तीन महिनामा ३१५३ जना नेपालीहरुलाई अमेरिकाको ग्रिनकार्ड प्रदान गरिएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार यो संख्या अमेरिकामै रहेर ग्रिनकार्डमा स्टाटास समायोजन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com