इमिग्रेशन

वर्क परमिट र भिसा थप/परिवर्तनमा समेत शीघ्र प्रकृयाको नियम व्यवस्थापन र बजेट कार्यालयबाट पारित

अमेरिकामा युएससीआईएसले ल्याउन लागेको वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको अन्तिम नियम अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटबाट पारित भएको छ । अफिस अफ म्यानेजमेन्ट

अमेरिकाको पासपोर्टमा लैंगिक तटस्थताका लागि आवेदन फर्ममा परिमार्जन गर्न ३० दिने सुचना

अमेरिकन पासपोर्टमा आफूलाई महिला वा पुरुषका रुपमा चिनाउन नचाहनेहरुले लिंगको स्थानमा महिला र पुरुषको साटो आफ्नो लिंग चिनाउने संकेत प्रयोग गर्न सक्नेगरी अमेरिकी विदेश मन्त्रालयले पासपोर्ट फर्ममा परिवर्तन गर्न लागेको

अमेरिकाको ८५ हजार कामदारभिसाको आवेदनका लागि सोमबारदेखि एकाउन्ट, आवेदन मार्च १ बाट

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च १ बाट सुरु हुने भएको छ । आर्थिक बर्ष २०२३ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च १ को दिउसो १२

अमेरिकाका अध्यागमन अदालतमा १६ लाख मुद्दाको चाङ, नेपालीका मात्रै ४ हजार शरणका मुद्दा

अमेरिकाका अध्यागमन अदालतमा झण्डै १६ लाख भन्दा धेरै मुद्दाको ब्याकलग कायम भएपछि अध्यागमन अदालतहरु आधारभूत स्तरमा संचालनका लागि समेत संघर्ष गर्नुपरेको छ । अमेरिकी अध्यागमन अदालत प्रणालीमा दशकौंदेखि समस्या रहेतापनि

अमेरिकाको अस्थायी कृषि कामदार भिसा १५ दिनमा, सुचीमा नभएपनि नेपाली कसरी योग्य हुनसक्छन्?

युएससीआईएसले अमेरिकाको अस्थायी कृषि कामदार भिसा एच टु ए आवेदनबारे निर्णय १५ दिनभित्र दिने गरेको छ । कृषि कामदारको महत्वलाई ध्यानमा राख्दै युएससीआईएसले १५ दिनभित्र निर्णय वा थप कागजात पेश

अत्याधिक भिसा उपलब्ध रोजगारमा आधारित पहिलो र दोश्रो श्रेणीमा आवेदन सार्न युएससीआईएसको प्रोत्साहन

युएसीआईएसले रोजगारमा आधारित पहिलो र दोश्रो श्रेणी ग्रिनकार्डका लागि यो बर्ष अपवादकै रुपमा अत्याधिक भिसा नम्बर उपलब्ध भएकाले आवेदकलाई आफ्नो आवेदन यो श्रेणीमा सार्नका लागि प्रोत्साहन गरेको छ । गत

भिसा बुलेटिन युएससीआईएसबाट मान्य, ग्रिनकार्डवाहकका दम्पत्ति र रोजगारमा आधारित भिसा करेन्ट

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको मार्चको भिसा बुलेटिनलाई युएससीआईएसले स्वीकार गरेको छ । जस अनुशार ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा

बाइडेन प्रशासनबाट २९१ पृष्ठ लामो पब्लिक चार्जको प्रस्तावित नियम स्वीकृत, छिट्टै फेडरल रजिष्टरमा

बाइडेन प्रशासनले अमेरिकामा ग्रिनकार्डका लागि अयोग्य बनाउनसक्ने पब्लिक चार्जका आधारबारे नयाँ प्रस्तावित नियम स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले ल्याएको विवादास्पद पब्लिक चार्जको नियमभन्दा फरक यो प्रस्तावित नियम छिट्टै फेडरल

अप्रिलका लागि थपियो डिभी विजेता नेपालीको केस नम्बर, अब भिसा पाउने अपेक्षा

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज जारी गरेको भिसा बुलेटिन अनुशार अप्रिल महिनामा नेपाली डिभी विजेताहरुका लागि भिसा प्राप्त गर्नसक्ने केस नम्बर थपिएको छ । अप्रिलमा अब

रोजगारमा आधारित ग्रिनकार्ड मार्चमा पनि करेन्ट, अमेरिकामा हुनेलाई वर्क परमिट र एड्भान्स परोल

रोजगारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड मार्चमा पनि करेन्ट रहेका छन् । मार्चको भिसा बुलेटिन अनुशार मार्चमा अमेरिकामा हने रोजगारमा आधारित सबै श्रेणीका आवेदकहरुले आई १४० आवेदनका साथमा नै आई ४८५

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com