इमिग्रेशन

युएससीआईएसमा ४ लाख १२ हजार एसाइलम पेन्डिङ, पूराना आवेदनको निर्णय छिटो दिने नीति ल्याइदै

अमेरिकाको युएससीआईएसमा ४ लाख १२ हजार ७ सय ९६ जनाको एसाइलम आवेदन पेन्डिङ अवस्थामा रहेको जनाइएको छ । युएससीआईएसले संसदलाई बुझाएको रिपोर्टमा चालु आर्थिक बर्षको सुरुमा ४ लाख भन्दा बढी

अमेरिकामा ४४ लाख आवेदन पेन्डिङ, अब एसाइलमसहित ७ प्रकारका आवेदन प्राथमिकता दिइने

अमेरिकाको युएससीआईएसमा झण्डै ७ लाख ग्रिनकार्ड आवेदनसहित झण्डै ४४ लाख अध्यागमन आवेदनहरु पेन्डिङ रहेको रिपोर्ट युएससीआईएसले संसदलाई बुझाएको छ । युएससीआईएसमा कायम ब्याकलगका कारण आवेदकले लामो समय प्रतिक्षा गर्नुपर्ने अवस्था

ग्रिनकार्डवाहकले यी पाँच गल्ती नगरौं

अमेरिकी ग्रिनकार्ड प्राप्त गरिसकेपछि विभिन्न सुविधाहरुमात्र प्राप्त हुँदैन, अमेरिकी नागरिकताको लागि पनि बाटो खुल्छ । तर ग्रिनकार्डवाहकले गल्ती गर्दा ग्रिनकार्ड गुम्नेमात्र नभई देशनिकालाको सामना गर्नुपर्ने खतरा समेत हुनसक्छ । युएएससीआईएसका

बर्षमा एकपटक अमेरिका आउँदैमा ग्रिनकार्ड नजोगिन सक्छ, राख्नुहोस् यस्ता प्रमाण

अमेरिकामा स्थायी बासिन्दाहरूलाई उनीहरूको बैध स्थितिको प्रमाणको रुपमा ग्रिनकार्ड जारी गरिन्छ । कतिपय आप्रवासीहरू विश्वास गर्छन् कि उनीहरू विदेशमा बसेर बर्षको कम्तीमा एकपटक अमेरिका फर्किएको खण्डमा ग्रिनकार्ड वाहकका रुपमा स्थायी

अमेरिकी नागरिकता लिने नेपालीको संख्या ५ बर्षमै दोब्बर, कुल संख्या झण्डै ६० हजार

अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ५ बर्षको अवधिमा नै झण्डै दोब्बर भएको छ । सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका

अमेरिकामा मार्च १ बाट ८५ हजार विदेशी कामदारका लागि खुल्ने कामदार भिसाका योग्यता

अमेरिकामा ८५ हजार विदेशी कामदारका लागि मार्च १ बाट अनलाइन दर्ता खुल्ने भिसा एचवानबीको लागि विभिन्न योग्यताका मापदण्डहरु पूरा गर्नुपर्छ । मार्च १८ सम्म प्रयाप्त आवेदनहरु प्राप्त भएको खण्डमा अनलाइन

क्यानडाबाट अमेरिका आउन खोज्ने पटेल परिवारका ४ जनाको चिसोले मृत्यु, मानव तस्करको संलग्नता

क्यानाडाका अधिकारीहरूले अमेरिकी सीमानाभन्दा केही कदम नजिक एक भारतीय परिवारै मृत फेला परेको घटना मानव तस्करीसँग जोडिएको बताएका छन् । अमेरिकासँग सीमा जोडिएको क्यानाडाको मनिटोबा सहरमा चिसोका कारण ३९ वर्षीय

अमेरिकामा ८५ हजार कामदारभिसा एचवान बीका लागि लोटरी दर्ता मार्च १ बाट, जान्नैपर्ने कुराहरु

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च १ बाट सुरु हुने भएको छ । आर्थिक बर्ष २०२३ का लागि कामदार भिसा एचवानबीको अनलाइन मार्च १ को दिउसो १२

निर्णय ढिलो भएका ग्रिनकार्ड लगायतका आवेदनका लागि सोधपुछ गर्ने टुलको नयाँ भर्सन ल्याइदै

युएससीआईएसले समयमै निर्णय नआएका ग्रिनकार्ड लगायतका अध्यागमन आवेदनका लागि अनलाइनबाट सोधपुछ टुलको नयाँ भर्सन ल्याउन लागेको छ । त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ६० दिनको कमेन्ट अवधि तय गर्दै

अमेरिकामा थप २० हजार अस्थायी गैर कृषिकामदार भिसा उपलब्ध

अमेरिकामा आर्थिकबर्षको पहिलो आधाका लागि थप अस्थायी गैर कृषिकामदार भिसा एच टु बी उपलब्ध गराइएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले घोषणा गरेको छ । आर्थिक बर्ष २०२२ को पहिलो ६ महिनाका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com