अमेरिकामा एसाइलम स्वीकृत भइसकेपछि एसाइलीहरुले पुनर्वासका लागि विभिन्न खाले सुविधाहरु प्राप्त गर्छन् । तर उचित जानकारीका अभावमा कैयन एसाइलीहरुले यस्ता सुविधाहरु लिएका छैनन् । एसाइलीमात्र होइन, कैयन वकिलहरुसमेत यस्ता सुविधाबारे
युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ । अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा
आफ्नो अमेरिकी पासपोर्ट फेला पार्न सक्नुभएन ? हराएको वा चोरी भएको पासपोर्ट हराएको वा चोरी भएको थाहा पाउने बित्तिकै दुरुपयोग हुन नदिन तुरुन्त अनलाइन रिपोर्ट फाइल गर्न अमेरिकी विदेश मन्त्रालयले
अमेरिकामा भिजिटर भिसा थपका लागि आवेदन दिएपनि त्यसको निर्णय आउन भने लामो समय लाग्ने गरेको छ । कतिपयले निर्णय नआउँदै नै अमेरिका छाडनुपर्ने हुन्छ भने कतिपयले बायोमेट्रिक नदिइकनै अमेरिका छाड्नुपर्ने
तपाईले ग्रिनकार्ड वा अमेरिकी नागरिकता लिनुभन्दा अगाडि नै सोसल सेक्युरिटी नम्बर प्राप्त गर्नुभएको थियो भने तपाईले ग्रिनकार्ड वा अमेरिकी नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी रेकर्ड अपडेट गर्नुपर्छ । तर तपाईले नयाँ
अमेरिकी सरकारले अध्यागमनबारेका नियमहरु फेरबदल गरिरहँदा ठगहरुले त्यसैको दुरुपयोग गरेर आप्रवासीहरुलाई ठग्ने क्रम पनि तीब्र बनेको छ । यस्ता ठगहरुको पछि लाग्दा कतिपयले ठूलो रकम गुमाउने गरेका छन् भने कतिपयले
यदि ग्रिनकार्डवाहक अमेरिका बाहिर हुँदा बच्चा जन्मिएको खण्डमा उक्त बच्चालाई आफूसँगै अमेरिका ल्याउनका लागि आप्रवासी भिसा प्राप्त गर्न आवश्यक हुँदैन । तर ग्रिनकार्डवाहकको अस्थायी प्रकारको विदेश भ्रमणका क्रममा उक्त बच्चा
कोही गर्भवती विदेशी नागरिकहरूलाई अमेरिकामा प्रवेश गर्न निषेध गर्ने कुनै विशेष नियमहरू छैनन् तर प्रवेश गर्न अनुमति दिने वा अस्वीकार गर्ने भन्ने अधिकार अमेरिकी भन्सार र सीमा सुरक्षा सीबीपी अधिकारीको
निश्चित अपराधहरूमा दोषी ठहरिएका ग्रिनकार्डवाहकहरूलाई अमेरिका पुनः प्रवेश अस्वीकार गर्न सकिँदैन, यद्यपि उनीहरूलाई देशनिकालाबारे निर्णय गर्न अध्यागमन अदालतमा सुनुवाइमा पठाउन सकिनेछ । अपराधमा दोषी ठहर भएर पहिले नै अदालतबाट सजाय
सामान्यतया २१ वर्ष वा सोभन्दा माथिका उमेरका यात्रुहरूले अमेरिकामा आउँदा प्रति व्यक्ति एक लिटरसम्म रक्सी शुल्कविना ल्याउन सक्छन्। यद्यपि यूएस भर्जिन आइल्याण्ड वा अन्य क्यारिबियन देशहरूबाट आउने यात्रुहरूले बढी पनि
KHASOKHAS