अमेरिकी अध्यागमन टिप्स

स्पोन्सर गर्ने आई ८६४ भर्दा कतिबर्षसम्म स्पोन्सर गरिएको व्यक्तिप्रति जिम्मेबार हुनुपर्छ ?

अमेरिकाको अध्यागमन कानुन अनुशार कुनै पनि अमेरिका आउने व्यक्तिलाई स्पोन्सर गर्दा सहयोगको प्रतिज्ञापत्र आई ८६४ भरेको खण्डमा स्पोन्सर गरिएको व्यक्तिको सबै आर्थिक जिम्मेबारी स्पोन्सर गर्ने व्यक्तिले लिनुपर्छ । खासगरी कुनै

ग्रिनकार्ड वाहकका छोराछोरी र दम्पत्तिका ग्रिनकार्ड स्वीकृत हुन कति समय ?

ग्रिनकार्डवाहकका २१ बर्ष मुनीका छोराछोरी र दम्पत्तिले ग्रिनकार्ड प्राप्त गर्नका लागि आई १३० आवेदन दिनुपर्ने हुन्छ । यदि यो आवेदन स्वीकृत भएमा छोराछोरी र दम्पत्ति अमेरिकामा रहेकाहरुका सन्दर्भमा आई ४८५

अमेरिकामा एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा गर्न हुने र नहुने ४० टिप्स

चर्चित कानुन व्यवसायी ज्यासन जुबोले एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा उपस्थीत भएको बेलामा गर्न हुने र नहुने कुराहरुबारे टिप्स दिएका छन् । उनले फोन बन्द गर्नै पर्ने कुरालाई

आइसले पक्राउ गर्न खोजेमा वारेन्ट सोध्न र मौन बस्न सुझाव (भिडियो सहित)

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कुनै आप्रवासीलाई पक्राउ गर्न खोजेमा न्यायाधिसले हस्ताक्षर गरेको वारेन्ट अनिवार्य सोध्न कानुन व्यवसायी केशवराज सेडाईले सुझाव दिनुभएको छ । आइसको एजेन्ट घरमा आएमा न्यायाधिसले

तपाईको घरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारी आएमा के गर्ने ? (आधादर्जन टिप्स)

आइतवारदेखि अमेरिकाका विभिन्न १० शहरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्नका लागि छापा मार्ने बताइएको छ । यदि तपाईको घरमा आइसका एजेन्टहरु आएमा के गर्ने ? न्युयोर्क

अमेरिकी ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउन परे के गर्ने ?

अमेरिकी ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउनु परेमा नेपालकै ड्राइभिङ लाइसेन्स लिनुपर्छ । तर त्यसका लागि लिखित र प्रयोगात्मक परीक्षाहरू दिनुपर्दैन । नेपाली कानुन अनुसार नेपालभित्र सवारी साधन चलाउन अमेरिका

एसाइलम स्वीकृत भयो, ग्रिनकार्ड आएको छैन, अब यात्रा गर्दा के गर्ने ?

मेरो एसाइलम स्वीकृत भइसकेको छ र ग्रिनकार्ड फाइल गरेको छु । म नेपाली पासपोर्टमा भारतमा गएर दुईचारमहिना उपचार गरेर फर्कदा कुनै समस्या होला कि नहोला ? यो अवस्थमा उहाँले दुई

स्टारविनाको लाइसेन्स वा आईडीबाट अमेरिकामा जहाजमा यात्रा गर्न नपाउने

के तपाईको ड्राइभर लाइसेन्स वा स्टेट आईडीमा स्टार चिन्ह छैन ? के तपाईको आईडी वा ड्राइभर लाइसेन्समा नट फर फेडेरल आईडी वा नट फर फेडेरल प्रपोज लेखेको छ ? यदि

टीपीएस वाहक नेपालीले यसरी गर्नुहोस् जुन २४ पछि ड्राइभर लाइसेन्स नविकरण

टीपीएस वाहक नेपालीले जुन २४ पछि ड्राइभर लाइसेन्स नविकरण गर्दा निश्चित कागजातको प्रयोग गर्नुपर्ने हुनसक्छ । टीपीएसवाहक नेपालीको वर्क परमिट जुन २४ पछि स्वत नविकरण हुने भएपनि कतिपय राज्यमा ड्राइभर

नेपाली टीपीएसवाहकले जुन २४ पछिको वर्क परमिटका लागि आवेदन दिनुपर्छ ?

नेपाली टीपीएसवाहकको वर्क परमिटको अवधि पनि जुन २४ पछि स्वत लम्बिने छ । यो अवधि सन् २०२० को जनवरी २ सम्म लम्बिने छ । वर्क परमिट सहितका टीपीएसवाहक नेपालीले नयाँ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com