अमेरिकी अध्यागमन टिप्स

एसाइलमको मास्टर हेयरिङमा जाँदा आवेदन र विवरण लैजानुपर्छ ?

एसाइलमको मास्टर हेयरिङमा जाँदा नै केसको सबै विवरणहरु लैजानुपर्छ कि फाइनल हेयरिङ भन्दा एकदुईमहिना अगाडि बुझाए पनि हुन्छ ? युएससीआईएसबाट आवेदन अस्वीकृत भएर मुद्दा अदालतमा रहेकाहरुको सन्दर्भमा न्यायाधिसहरुलाई सम्पूर्ण आवेदनको

अमेरिकामा विद्यार्थी भिसा र ओपीटीमा हुनेलाई यात्रा टिप्स

अमेरिकामा यदि तपाई विद्यार्थी भिसामा हुनुहुन्छ र ओपीटीमा काम गरिरहनुभएको छ वा ओपीटीका लागि आवेदन दिनुभएको छ भने तपाईले अन्तर्राष्ट्रिय रुपमा यात्रा गर्दाका जोखिम र मापदण्डहरु बुझ्न आवश्यक छ ।

सातवटा कारणले अगाडि सार्न सकिन्छ युएससीआईएसमा दिएको आवेदन

यदि तपाईको आवेदनबारे युएससीआईएसमा लामो समयदेखि पेन्डिङ अवस्थामा छ भने वा युएससीआईएसबाट शीघ्र निर्णय गराउनु पर्ने भएको खण्डमा तपाईले त्यस्तो अनुरोध गर्न सक्नुहुन्छ । तपाईको अनुरोधपछि युएससीआईएसले हरेक आवेदनलाई होसियारीपूर्वक

एसाइलम पेन्डिङ रहेको अवस्थामा ग्रिनकार्ड हुनेसँग विवाह गरेर ग्रिनकार्ड पाउन सक्छु ?

मेरो एसाइलम पेन्डिङ अवस्थामा रहेको छ, मैले ग्रिनकार्ड भएको व्यक्तिसँग विवाह गरेमा ग्रिनकार्ड पाउन सक्छु कि सक्दिन ? यदि तपाईको एसाइलम युएससीआएसमा नै पेन्डिङ अवस्थामा रहेको छ । र तपाई

४ बर्ष अगाडि एसाइलम स्वीकृत भएको अहिलेसम्म ग्रिनकार्ड आएन, के गर्ने ?

मेरो एसाइलम स्वीकृत भएको ४ बर्ष भइसक्यो, तर ग्रिनकार्ड आएको छैन । मैले एसायलम स्वीकृत भएको ५ बर्षपछि सिधा अमेरिकी नागरिकताका लागि आवेदन दिन सक्छु ? अमेरिकी नागरिकता प्राप्त गर्नका

युससीआईसमा पेन्डिङ एसाइलम अगाडि सार्न सकिने

युएससीआईएसमा पेन्डिङ रहेका केही निश्चित प्रकारका एसाइलमका आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिने अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । युएससीआईएसले हाल नयाँ एसाइलम आवेदनको अन्तरवार्ता छिटो

मैले डिभी लोटरी भरेको थिएँ, के म विद्यार्थी भिसाका लागि योग्य हुनसक्छु ?

अमेरिकी दूतावास काठमाडौंको जवाफ डिभी लोटरी भर्दैमा अमेरिकाको विद्यार्थी भिसाका लागि स्वत अयोग्य भइदैन । तर डिभी लोटरी भर्नुको अर्थ तपाई अमेरिकामा स्थायी रुपमा बसोबास गर्न जान चाहनुहुन्छ भन्ने हो

विद्यार्थी भिसा वाहकको डिपेन्डेन्टका रुपमा अमेरिका जान के गर्ने ?

मेरा श्रीमान् अमेरिकामा विद्यार्थी भिसामा हुनुहुन्छ । मैले उहाँको ग्रयाजुएसनमा सहभागी हुनका लागि डिपेन्डेन्टका रुपमा एफ टु भिसा आवेदन दिएकी थिएँ । तर मेरो भिसा अस्वीकृत भयो । किन ?

मैले युएससीआईएसमा एसाइलम आवेदन दिदैछु , के मलाई मेक्सिको पठाइन्छ ?

मैले युएससीआईएसमा एसाइलम आवेदन दिने योजना बनाएको छु । के मलाई एसाइलम आवेदनबारे निर्णय नहुँदासम्म मेक्सिको पठाइन्छ ? यदि तपाई युएससीआईएसमा एसाइलमका लागि आवेदन दिदै हुनुहुन्छ भने तपाईलाई मेक्सिको पठाइदैन

अब एसाइलमको आवेदनको अवस्थापनि अनलाइनबाट हेर्न मिल्ने

अमेरिकामा युएससीआईएसमा आवेदन दिइएको एसाइलमको आवेदनको अवस्थापनि अनलाइनबाट हेर्न मिल्ने भएको छ । युएससीआईएसको वेवसाइटमा गएर रिसिप्ट नम्बर हालेर आफ्नो आवेदनको अवस्थाबारे बुझ्न सकिने भएको छ । अहिलेसम्म एसाइलमका केसको अवस्था

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com