मैले डिभी लोटरी भर्दा वैवाहिक स्थीति अविवाहित भरेर अमेरिका आएँ । अब मैले मेरा श्रीमति र छोराछोरीलाई कसरी अमेरिका ल्याउने ? तपाईले यदि विवाहित हुँदाहुँदै पनि अविवाहित भनेर आवेदन दिनुभएको
अमेरिकी ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउनु परेमा नेपालकै ड्राइभिङ लाइसेन्स लिनुपर्छ । तर त्यसका लागि लिखित र प्रयोगात्मक परीक्षाहरू दिनुपर्दैन । नेपाली कानुन अनुसार नेपालभित्र सवारी साधन चलाउन अमेरिका
नेपालमा विवाह गर्न इच्छुक अमेरिकी नागरिक वा ग्रिनकार्ड हुनेले नेपाल सरकारको विवाहसम्बन्धी नियम पालना गर्नुपर्ने हुन्छ, अनि मात्र विवाह वैधानिक ठहरिनेछ । नेपालमा विवाहसम्बन्धी कानुन र प्रक्रिया केही जटिल हुनसक्छ
एसाइलम स्वीकृत भएको कतिसमय पछि मैले ग्रिनकार्ड पाउनसक्छु ? तपाईको एसाइलम स्वीकृत भएको मितिले एकबर्षपछि तपाईले ग्रिनकार्डका लागि आवेदन दिनसक्नुहुनेछ । तर तपाई भौतिकरुपमा अमेरिकामा एकबर्ष बसेको हुनुपर्छ । यो
मेरो टीपीएसको स्टाटस छ । के मैले अमेरिकी ग्रिनकार्डवालासँग विवाह गरेर ग्रिनकार्ड पाउन सक्छु ? ग्रिनकार्डवालासँग विवाह गरेर तत्कालै ग्रिनकार्ड पाउने सम्भावना हुँदैन । किनभने ग्रिनकार्डको दम्पत्तिका लागि भिसा करेन्ट
मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्दैछु । बैंक एकाउन्ट पनि खोलेको छु । केही समस्या होला कि नहोला ? एउटा राज्यमा वर्क परमिट लिएर अर्को
अमेरिकी ग्रिनकार्ड र नागरिकता लगायतका कैयन आवेदन अब अनलाइनबाट नै दिन सकिने भएको छ । युएससीआईएसको आधिकारिक वेवसाइटको मुख्य पृष्ठमा व्यवस्था गरिएको विशेष टुलमार्फत अब अमेरिकी नागरिकता, ग्रिनकार्डको पुनस्थापना लगायतका
अमेरिकी विदेश मन्त्रालय विदेशका कारागारमा रहेका अमेरिकी नागरिकहरूप्रतिको निष्पक्ष तथा मानवीय व्यवहार सुनिश्चित गर्न प्रतिबद्ध रहन्छ । अन्तर्राष्ट्रिय आन्तरिक तथा वैदेशिक कानून अनुरूप अमेरिकी दूतावासको अधिकारक्षेत्र भित्र रहेसम्म दूतावास जेलमा
के तपाई मोडलिङ क्षेत्रमा हुनुहुन्छ ? के तपाईको अमेरिकामा हुने फेशन शोहरुमा सहभागी हुने सपना रहेको छ ? फेसन उद्योगका मोडलहरुका लागि अमेरिका आउनका लागि तीन प्रकारका भिसाहरु उपलब्ध रहेका
अमेरिकी सरकारले एचवानबी अर्थात् विदेशी कामदार अमेरिकामा कामका लागि आउनसक्ने भिसाका लागि नयाँ नियम ल्याउन लागेपछि भिसा आवेदन जनवरीको अन्त्यदेखि नै खुल्नसक्ने जनाइएको छ । अबदेखि अमेरिकी सरकारले एचवानबी भिसाका
KHASOKHAS