अमेरिकी अध्यागमन टिप्स

कानुनी उल्झन नभएका अध्यागमन फर्म भर्दा चर्को शुल्क तिर्नु नपर्ने

कानुनी उल्झन नभएको खण्डमा सामान्य अध्यागमन फर्महरु आफै भर्न सकिने र त्यसका लागि चर्को शुल्क तिर्न आवश्यक नरहेको लुम्बिनी वल्र्डवाइड इन्कका अध्यागमन सेवा प्रदायक स्वतन्त्र पारालिगल मनमोहन सिंह घिमिरेले सुझाव

एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाले अमेरिकाको नागरिकताका आवेदन दिंदा ध्यान गर्नुपर्ने कुराहरु

राजनीतिक एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाहरुले अमेरिकाको नागरिकताका लागि आवेदन दिंदा र अन्तरवार्तामा जाँदा ध्यान गर्नुपर्ने कुराहरुबारे न्युयोर्कका कानुन व्यवसायी केशव सेडाईले केही टिप्सहरु दिनुभएको छ । ग्रिनकार्ड

अमेरिकी भिसासम्बन्धी ९ थरी हल्ला, सत्यता यस्तो छ !

के अध्ययन भिसा पाउने सम्भावना बलियो बनाउनका लागि कन्सल्टेन्सीकहाँ जानुपर्छ ? तथ्य : विश्‍वविद्यालय रोज्दा वा अध्ययन भिसा (“F1”) का लागि आवेदन पेश गर्दा आवेदकहरूलाई कन्सल्टेन्सीको सेवा प्रयोग नगर्न सल्लाह

यस्तो छ डिभी लोटरी भर्ने सही तरिका

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अक्टोबर ३ तारिख  पूर्वीय समय अनुशार मध्यान्हदेखि आवेदन दिन सकिने भएको छ । डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन एकपटकका

यस्ता छन् अमेरिकामा ९ प्रकारका अध्यागमन ठगी, सावधानी अपनाउन सरकारको चेतावनी

अमेरिकी सरकारले अध्यागमनबारेका नियमहरु कडा बनाइरहँदा ठगहरुले त्यसैको दुरुपयोग गरेर आप्रवासीहरुलाई ठग्ने क्रम पनि तीब्र बनेको छ । यस्ता ठगहरुको पछि लाग्दा कतिपयले ठूलो रकम गुमाउने गरेका छन् भने कतिपयले

अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?

तपाईले अमेरिकी नागरिकताको सपथग्रहण गरिसकेपछि अमेरिकी नागरिक हुनुहुन्छ । त्यसैले सपथग्रहण अगाडिसम्म तपाईसँग ग्रिनकार्ड नै हुन्छ । नागरिकताका लागि तपाईको अन्तरवार्ता भइसकेको भएतापनि तपाईले नागरिकताको प्रमाणपत्र प्राप्त नगरुन्जेलसम्म तपाईको हैसियत

ग्रिनकार्ड सहित अमेरिका बाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने ८ कुराहरु

यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई अमेरिका बाहिर यात्रा गरेर फर्कन सक्नुहुन्छ । तर निश्चित कुराहरुमा ध्यान दिनुभएन भने तपाईसँग ग्रिनकार्ड हुँदाहुँदै पनि अमेरिका आउनमा रोक लाग्न सक्छ ।

भिसा स्क्रीन अद्यावधिक राख्नुस् नत्र अमेरिकाबाट देशनिकालासम्म हुनसक्छ

भिसा स्क्रीन आवश्यक हुने कामदारहरुले अमेरिकामा भिसा स्क्रीन अध्यावधिक नराखे देशनिकालासम्म हुने भएको छ । खासगरी डाक्टरहरुबाहेक अमेरिकाको स्वास्थ्य क्षेत्रमा काम गर्ने विदेशी कामदारहरुका लागि भिसा स्क्रीन अनिवार्य हुन्छ ।

अमेरिकामा आईआरएस र युएससीआईएसका नाममा नक्कली फोनको जगजगी

अमेरिकामा अहिले आईआरएस र युएससीआईएसबाट फोन गरेको भन्दै ठगहरुले सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने क्रम जारी नै छ । आफू आईआरएसबाट बोलेको भन्दै ठगहरुले सर्वसाधारणहरुसँग रकम माग्ने गरेका छन् । उनीहरुले

टीपीएसमा रहेका नेपालीले यसरी पाउनसक्छन् ग्रिनकार्ड, थपियो ६ महिना (भिडियो समेत)

अमेरिकामा टीपीएसमा रहेका नेपालीहरुले लेवर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड पाउनसक्ने कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । नेपालको टीपीएस सन् २०१९ को जुन २४ मा सकिने भएपनि लेवर सर्टिफिकेशन गर्नेहरुले थप

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com