अमेरिकी अध्यागमन टिप्स

एसाइलम फैसलामा न्युयोर्कका कुन न्यायाधिस कडा, कुन नरम ?

एसाइलमका मुद्दामा फैसला गर्ने न्युयोर्कका कडा र नरम न्यायाधिसहरुको नयाँ काउन्टडाउन सार्वजनिक भएको छ । आर्थिक बर्ष २०१७ सम्म उनीहरुले गरेका फैसलाको विश्लेषण गरेर यो काउन्टडाउन तयार पारिएको हो ।

एसाइलम र टीपीएसमा अमेरिकामा रहेका नेपालीले डिभी भर्न सक्ने

अमेरिकामा एसाइलम फाइल गरेका र टीपीएसमा रहेका निश्चित मापदण्डसहितका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्ने र उनीहरु डिभी लोटरी परेमा स्टेटस एड्जस्ट गरेर ग्रिनकार्डका लागि योग्य हुने कानुन व्यवसायी रमेश

अमेरिकी नागरिकताको अन्तरवार्तामा अपनाउनुपर्ने १० सावधानी

  युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीलृ दिनुभएको

एसाइलम अन्तरवार्तामा जाँदा अपनाउनुपर्ने ११ सावधानी

युएससीआईएसमा एसाइलमको निवेदन फाइल गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी रमेश श्रेष्ठ दिनुभएको छ ११ टिप्सहरु ।

ग्रिनकार्ड आवेदनका लागि नयाँ फर्म भर्न सिकाउने भिडियो सार्वजनिक

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेजले ग्रिनकार्डका लागि आवेदन दिन सिकाउने भिडियो सार्वजनिक गरेको छ । ग्रिनकार्डका लागि आवेदन दिने फर्म आई ४८५ मा आएको परिवर्तनसँगै परिवर्तित फर्म भर्न सिकाउने

अमेरिकामा रहेका यी नेपालीले यसरी भर्नसक्छन् डिभी

रमेश श्रेष्ठ, कानुन व्यवसायी अमेरिकाभित्रै रहेका कस्ता नेपालीहरु डिभी कार्यक्रमका लागि योग्य हुन्छन् ? अमेरिकामा रहेका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्छन् । तर उनीहरुलाई डिभी लोटरी परेमा ग्रिनकार्ड प्राप्त

यसरी भरे पर्नसक्छ डिभी, अमेरिकी सरकारबाट २७ पेज लामो नेपाली भाषाकै निर्देशिका

सन् २०१९ को डिभी लोटरी खुलिसकेको छ । अक्टोबर ३ तारिख अर्थात् मंगलबार पूर्वीय समय अनुशार मध्यान्हदेखि डिभी लोटरी खुलिसकेको छ भने नोभेम्बर ७ तारिख मंगलबार पूर्वीय समय अनुशार मध्यान्ह

‘डिभी भर्दा कन्सल्टेन्सीका कुरा विश्वास नगर्नुहोस्’- अमेरिकी दूतावास

नेपाली समय अनुशार भोलि राती पौने १० बजेबाट खुल्ने डिभी लोटरी भर्दा भिसा कन्सल्टेन्सीका कुरा र झुट्ठा आश्‍वासनमा विश्‍वास नगर्न काठमाडौंमा रहेको अमेरिकी दूतावासले आग्रह गरेको छ । दूतावासले सन्

यस्तो छ डिभी लोटरी भर्ने सही तरिका

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अक्टोबर ३ तारिख मंगलबार पूर्वीय समय अनुशार मध्यान्हदेखि आवेदन दिन सकिने भएको छ । डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन

डिभी लोटरी अक्टोबर ३ देखि, जान्नैपनेै नियम र दर्जन प्रश्नोत्तर

डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन एकपटकका लागि डिभी लोटरी खुल्ने भएको छ । तर सम्भवत यो नै अन्तिम डिभी लोटरी हुनेछ । आगामी अक्टोबर ३ तारिख

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com