यदि तपाईका दम्पत्ति, छोराछोरी वा परिवारका सदस्यको आप्रवासी भिसा प्रकृया नेशनल भिसा सेन्टरमा रोकिएको छ भने तपाईले शीघ्र प्रकृयाको अनुरोध समेत गर्न सक्नुहुन्छ । तर यसरी अनुरोध गर्दा तपाईको परिवारका
अमेरिकामा एसाइलम स्वीकृत भइसकेपछि एसाइलीहरुले पुनर्वासका लागि विभिन्न खाले सुविधाहरु प्राप्त गर्छन् । तर उचित जानकारीका अभावमा कैयन एसाइलीहरुले यस्ता सुविधाहरु लिएका छैनन् । एसाइलीमात्र होइन, कैयन वकिलहरुसमेत यस्ता सुविधाबारे
अमेरिकामा स्थायी बासिन्दाहरूलाई उनीहरूको बैध स्थितिको प्रमाणको रुपमा ग्रिनकार्ड जारी गरिन्छ । कतिपय आप्रवासीहरू विश्वास गर्छन् कि उनीहरू विदेशमा बसेर बर्षको कम्तीमा एकपटक अमेरिका फर्किएको खण्डमा ग्रिनकार्ड वाहकका रुपमा स्थायी
यदि तपाई अमेरिकाबाहिर रहेको बेलामा नै तपाईको ग्रिनकार्ड हराएमा, नष्ट भएमा वा चोरी भएमा तपाईले आई १३१ ए फर्म भरेर ट्राभल डकुमेन्टका लागि आवेदन दिनुपर्छ । यो डकुमेन्टका आधारमा एयरलाइन्स
कोरोना महामारीका सुरुको चरणमा अमेरिकामा भिजिटर भिसामा आएका धेरैले समयमै फर्कन नसक्दा समस्याको सामना गर्नुपरेको थियो । अन्तर्राष्ट्रिय उडानहरु रद्द भएकाले उनीहरुले समयमा नै अमेरिका छाड्न नसक्दा अन्यौलपूर्ण अवस्था उत्पन्न
अमेरिकामा स्थायी बासिन्दाहरूलाई उनीहरूको बैध स्थितिको प्रमाणको रुपमा ग्रिनकार्ड जारी गरिन्छ । कतिपय आप्रवासीहरू विश्वास गर्छन् कि उनीहरू विदेशमा बसेर बर्षको कम्तीमा एकपटक अमेरिका फर्किएको खण्डमा ग्रिनकार्ड वाहकका रुपमा स्थायी
अमेरिकामा ग्रिनकार्ड वाहकले गर्नैपर्ने ४ कर्तब्यहरु छन्, जसको पालना अनिवार्यरुपमा गर्नुपर्छ । अमेरिकी कानूनको पालना ग्रीन कार्डवाहकहरूले अमेरिकामा बस्दा सबै संघीयमात्र होइन, राज्य र स्थानीय कानूनहरू पनि पालना गर्नुपर्छ। जान
नेपालमा विवाह गर्न इच्छुक अमेरिकी नागरिकले नेपाल सरकारको विवाहसम्बन्धी नियम पालना गर्नुपर्ने हुन्छ, अनि मात्र विवाह वैधानिक ठहरिनेछ । नेपालमा विवाहसम्बन्धी कानुन र प्रक्रिया केही जटिल हुनसक्छ । यसका लागि
अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना
अमेरिकी ग्रिनकार्ड प्राप्त गरिसकेपछि विभिन्न सुविधाहरुमात्र प्राप्त हुँदैन, अमेरिकी नागरिकताको लागि पनि बाटो खुल्छ । तर ग्रिनकार्डवाहकले गल्ती गर्दा ग्रिनकार्ड गुम्नेमात्र नभई देशनिकालाको सामना गर्नुपर्ने खतरा समेत हुनसक्छ । युएएससीआईएसका
KHASOKHAS